जसरि रबिकने खनि खाेतलि गरेकने छ नि तेसरि खाेतल्ने हाे भने पुराना नेता जति सबै हिरासतमन हुन्छन ।
2024-12-18 14:48:56
16
Dhurba :
सहि हो
2024-12-18 11:56:25
6
लक्ष्मण खनाल :
येल्लाइ अरुको बारेमा सब थाहा छ😡तर आफ्नै पार्टी को सभापति रबि लामिछाने ले घिचेको चै पटक्कै थाहा छैन😡यहि कमजोरी छ यिनि हरुको।इच्छाराम जेल छन् रबि नि जान्छन् कौन सा ठूलो कुरो भो ह?
2024-12-18 15:15:46
2
Ambika Pandey :
सहि हाे
2024-12-18 14:14:22
4
tikajhedi :
एकदम सहि भन्नु भयो सर अब छोड्नु हुदैन
2024-12-18 17:00:55
3
Moti Ram itani :
खोज्नै पर्छ
2024-12-18 16:00:08
2
Narayan marahatta :
jaya ghannti jaya ravi
2024-12-18 14:40:43
1
chandrakantapyakurel :
पार्टी बिरुद्ध मुद्दा दर्ता गर्नु न सर
2024-12-19 18:19:02
0
Kiran Gotame 984-9234982 :
हिजो एमालेसँग सरकारमा बस्दा यो कुरा किन नभनेको,र आज किन भन्नुभयो,र हिजो गृहमन्त्रि,मन्त्रि पद किन हसुर्नुभयो,ल भन्नोस अब तपाईहरु नया भनौदा र पुरानो भनौदामा के भिन्नता भयो,
2024-12-19 16:56:19
0
Madan Shrestha :
पहिले को ले ठग्यो भ्रष्टाचार गर्यो सम्पत्ति थुपार्यो म सँग प्रमाण छ अब मैले पनि ठग्न र भ्रष्टाचार गरेर थुपार्न पाउनु पर्छ कार्वाही हुनु हुदैन मलाई वा मेरोलाई पनि छुट हुनु पर्दछ भन्ने मनसाय हो तपाईं को
2024-12-19 15:37:10
0
dahalbhojraj157 :
एस लाई अरु ले कहाँ के गरे सबै थाहा छ भने आफ्नै सभापति ले सहकारी ठगेको कसरी थाहा भयन छ 🥰🥰🥰
2024-12-19 15:25:02
0
raju thapa :
लौ सहि कुरो आयो
2024-12-19 15:13:50
0
Pradip Panta892 :
येस्तो पनि रहेछ ।
2024-12-19 13:43:07
0
bishnusharma914 :
Sahi ho👍
2024-12-19 09:14:14
0
ramjidhakal :
प्रमाण सहित मुद्दा हाल्नु परेन के हेरेको ,मिडिया बोलेर के गर्ने, किर्ते लागि जुनसुकै गैर्र कानुनि पनि जाहेज हुन्छ।
2024-12-19 03:15:47
0
To see more videos from user @govinda_vlog1, please go to the Tikwm
homepage.