kunai din yad aauxa ki 🥺pran baseko theyo Maya ta sano Kura ..😭
2024-12-21 17:41:49
1
➳ᴹᴿ᭄🔥𝗦ᴴᴬᴴ-𝗕ᴿᴬᴺᴰ🔥☆꧂ :
Today's my birthday🥺
2024-12-27 01:59:48
0
It's my broken heart 💔 :
Mali ne testoi lagxa afno sochako manxe afu sangai khusi na vaye USKO life ma boj huna pugako raixu
2025-01-07 07:11:27
0
Sa Mir Xettri :
अरूको भाग्यमा लेखिएको तिमी माइले मन्दिर गएर माग्दैमा का पाउँथे र 🥹
2025-01-15 08:04:56
5
Bishnu6 :
सुरुमा बोल्ने उ! सुरुमा भेट्न बोलाउने उ! सुरुमा प्रेम प्रस्ताव राख्ने उ! अनि लास्टमा छोडेर जाने पनि उ! किन मेरो मन सँग खेल्यौं म कुनै खेलौना होइननी।💔🥺
2024-12-19 15:13:54
8
sanu❤️🩹🥺 :
मेरो याद त तिमी लाई त्यो दिन आउनेछ, जुन दिन तिमिले तिमी जस्तै स्वार्थी र मलतबी भेट्ने छौ ।💔😭
2024-12-19 06:23:06
6
K A L E Y ツ :
तिमिलाइ दोषी कसरी भनुम म तिमिले आफ्नो खुसिको लागि मलाइ छोडेउ तिमिलाइ खुसी देख्ने मेरो माया थियो 😥😥😥
2024-12-21 16:07:53
4
आकृति 🫶💖 :
आफूबाट आफ्नै मन मरिरहेको छ यहाँ, बाकीले मन मार्दैमा के पो फरक पर्ला र है!💔🥺
2025-01-23 09:59:53
2
बाबुसाहेब❣️ :
म संग झुटो कुराहरु अलि मिलाएर बाेल्ने गर किनकी विश्वासकाे भुमरीबाट निस्किएको एक मनुष्य हुँ शब्द शब्दमा बोलिने झुट संग परिचित छु म💔
@shahi G
2024-12-26 03:11:18
4
Bindas solty :
कहाँ ल्याउ म त्यो धैर्यता
जहाँ नबोल्दा मलाई कुनै फरक नपरोस्।😢😥
2024-12-22 03:20:55
3
Sarita magar :
मेरो लागि पनि एकदिन भिड्भाड हुने छ अहिले मेरो अनुहार हेर्न मन नपराउनेहरु त्यो दिन कात्रो खोलेर त्यही अनुहार हेर्न मरिहत्ते गर्ने छन😭😭😭
2025-01-15 18:45:14
1
मानव बन्जाडे🫀 :
मेरो याद त तिमी लाई त्यो दिन आउनेछ, जुन दिन तिमिले तिमी जस्तै स्वार्थी र मलतबी भेट्ने छौ ।💔😭
2024-12-18 23:17:55
1
Yam D Rai1 :
sam tu 😭😭😭😭
2025-01-27 21:39:10
0
XY BØY... 😎 :
क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न
प फ ब भ म य र ल व श
ष स ह क्ष त्र ज्ञ।मेरा प्यारा-प्यारा दाजु दिदिहरू
आज क ख ग पढियो ।
भोलि ठुला ABCD पढ्ने है त 😀
2025-01-27 19:47:28
0
To see more videos from user @mr.bohara10, please go to the Tikwm
homepage.