चोर खातेहरुले रबि दाइलाइ जे पनि गर्न सक्छ्न आब जन्ता चुप लागेर बस्नु हुदैन साथी हो 😭😭😭😭😭😭
2024-12-19 01:05:21
26
Sky :
पुलिस चौकि जनता द्वारा कब्जा गर्नु पर्ने भयो चोर हरुले भोलि रबि दाईलाई जे पनि गर्न सक्छन्😭😭🔔🔔🔔
2024-12-18 22:18:20
24
bishwo adhikari :
ए भगवान् भ्रष्ट हरूले केही गर्लान् कि ,छिटोभन्दा छिटो ,सत्यतथ्य पत्ता लगाउन पर्याे ,भाेजराज जि🙏🙏
2024-12-19 02:17:41
10
pushpa pandey :
हे भगवान पापीहरूले के गर्न लागे रक्षा गर्दिनुस् है🙏🙏🙏😪😪😪😪
2024-12-19 02:06:18
8
ʀᴀנ ʙᴀʙu🇳🇵🙏 :
मार्छ अब
2024-12-19 01:07:13
7
Anita Poudel :
हे भगवान रच्छा गर रबिको पसूपति नाथ रच्छा गर रबिको
2024-12-19 00:38:12
7
Hima Poudel :
होइन नजरबन्दी कैदी बनाएर हिरासतमा राखेको छ फोटो बाहिर कसरी लिक भयो यो राम्रो छानबिन होस्
2024-12-19 03:06:37
6
Baburam khatri :
दोषी हो भने कारबाही त प्रधानमन्त्रीलाई पनि हुनुपर्छ।
2024-12-19 00:11:41
6
🇳🇵आई लभ नेपाल 🇳🇵 :
पुलिस पनि सबै काहा दानव हुन्छ त कोही कोही त माबवतले बसेका पनि हुन्छन् सबै काहा पापि छ त कोही त धर्मको माथि पनि हिडेका हुन्छन् धेरै जसो पापि छ अब सबै घाउ घाउ बाट उठ जनता नजागेसम्म राम्रो हुदैन जय नेपाल
2024-12-19 02:15:09
5
gitaregmi997 :
पुलिस लाई घेराहाल सातिछोडना हुदैना
2024-12-19 01:34:23
5
i_love_my_family❣️😌 :
एकपटक प्रधान मन्त्रि बन्नुपर्छ अनि ति चोर हरुले थाहपाउछन
2024-12-19 03:12:11
4
Anupa K.C Thapa :
अब पुलिसको घेरा तोडेर रविलाइ बाहिर ल्याउनुपर्छ !🙏
2024-12-19 02:45:36
4
Darlami Netra :
पुलिस बाहेक अरु काे हुन सक्छ र , याे त कास्की प्रहरीले जवाफ दिनु पर्नेछ नालायक पुलिस प्रशासन चाेर ।
2024-12-19 02:32:30
4
R.C .h🇳🇵+🇶🇦 :
कस्तो बिरम्बना छ कानुन न्याय नभए को देश्😭😭😭
2024-12-19 00:46:49
4
indra karki :
दस,लाख,तोकेको,होलानि,अमेरिका,डोनाल,टरमले।।
2024-12-19 02:33:21
3
Sanjita Bajgain :
प्रहरी हरुनै हुन््
2024-12-19 02:06:27
3
Suresh Bhattrai :
प्रहरीको दादागिरी ठिक छैन।।
2024-12-19 01:51:50
3
Susmi magar - Udayapur :
अति नै गर्यो रबि लामिछानेलाइ चोरहरुले😠😠😠
2024-12-19 00:56:05
3
sureshchhetri :
रबि माथी जघन्य अपराध गरेको छ अब केपि ओलि गगने रमेश लेखक आर्जु सुर्य थापा राम हरि खतिवडा र यीन्कै झोले प्रहरी लाई तत्काल जनता ले घेरा हाल्नु पर्छ
2024-12-19 00:13:45
3
आघे (ठागु)_(구릉 빤)🇳🇵🇰🇷🇳🇵 :
यो पोखराको Dsp ले नै गरेको हो,यसलाई गम्भीर भएर छानबिन हुनुपर्छ नत्र यसलाई सिधै भाला रोप्नुपर्छ Rip पुलिस
2024-12-18 23:36:28
3
Ganesh Raj Pandey :
यो पुलिस नै चोर छ सरकार
2024-12-20 13:00:09
2
Parbatisapkota561 :
य भगवान किन यस्तो गर्छन रबि दाइ लाई 🙏💔💔💔💔💔
2024-12-19 02:29:49
2
Suraj Bista :
यो त अति नै होइनर भोजराज जि
तपाईं ,गन्डकी चड्के अपिल तिर्पाटी लगायत आम नागरिक जाग्न आवश्यक देखियनर?
2024-12-19 02:24:30
2
mina :
🙄😭 सहि बात गर्नु गरे झाेलेका पालेले एउटा निर्दाेष ईमान्दार नेपाली नागरिक लाई 😭😭
2024-12-19 02:19:25
2
dependra111 :
नेपालको कानुन सत्तामा गयो।
2024-12-19 02:19:10
2
Ranjanadeuba :
कार्बाहि हुनु पर्छ ।रबि असुरक्षित छन अब ,मार्छन कि क्या हाे , जाग हाे जनता जाग जनता अब बुढालाई लखेटनु पर्छ ।
2024-12-19 02:14:21
2
केही वर्ष पर्ख है। माया306✌️♥️ :
अति गरे सरकारले
2024-12-19 02:14:10
2
dhanmayapunmag 123 :
अब जन्ता लाटा हुन हुदैना भाइ याे सरकार र पुलिश लाई करा कारबाई हुनु पछं यूवा हरू उठेर
2024-12-18 23:58:03
2
Man Sijali :
jay ghanti
2024-12-18 23:56:06
2
मगर्नी सन्जु :
हो दोशी भए निष्पक्ष छानबिन गरेर कार्बाही गर नत्र रिहा गर सिसि फुटेज किन सार्वजनिक केहिन केही षड्यन्त्र पक्कै छ
2024-12-18 23:13:51
2
Radhe :
अती गरे सरकार ले
2024-12-19 05:57:01
1
Babu lama offcial :
यो प्रहरी प्रसासनको चरम लापरबाही हो कहाको को हो यो प्रसासन उडाइदे हुन्छ जनताहरु गएर
2024-12-19 04:29:25
1
ru :
हिरासतमा बसेका कुनै पनि मान्छे को तस्बिर बाहिर लयाउन मिल्दैन यो 100%सरासर गलत हो 😳😳
2024-12-19 04:19:36
1
Aashika Aashika :
सबै मिलेर यो के हो पता लगाउनु पर्छ पत्रकार सर
2024-12-19 04:04:07
1
tamangni :
यति सम्म हुदा पनि किन जनता हरु चुप बसेको होल नि अब रबि दाइलाई यतिकै मत थप्दा थप्दै मर्ने भो कति खेर के गर्छ कस्लाई के थाहा पापी हरु सबै किरा परेर मोर्नु पर्ने सके हरु 😈
2024-12-19 03:42:45
1
indra karki :
यो, बौद्ध 6,वाड,छ,को,हो
2024-12-19 02:31:57
1
Ashok Karmacharya66 :
याे सरकार लाई जनताले ढाल्नु पर्छ नत्र देश र जनता सरब साघारं काे लागि घेरै धाटक छन
2024-12-19 02:30:56
1
Chettry santosh :
पुलिस नै चोर छ
2024-12-19 02:24:51
1
Dear Life :
रबी लाई रक्षा गरु सबैले😘🙏
2024-12-19 02:19:22
1
Sarswotighimire123 :
👍👍👍👍👍👍😭😭😭 🙏🙏🙏🙏🙏🙏 एक दमै सहि कुरो गर्नु भयो चोर नेताहरु ले मार्ने प्रयास त गरिएको छैन बिचार गर्नु है हजूर
2024-12-19 02:11:58
1
Dhan Bahadur Khanal :
चाेर प्रहरीकाे ज्यादति अति भयाे🤔
2024-12-19 01:58:59
1
Birendra Thapa :
rabi dai lai marxa yo nalayek sarkar ra pulish le pasupathi nath le raxya garuna rabi dai lai🥰🙏🥰🙏
2024-12-19 01:35:13
1
kharel :
अब पनि जन्ता सचेत भयन भने रबिजी गारो बनाउछ
2024-12-19 01:14:12
1
kamanalamsal7 :
जलाउन परछ
2024-12-19 01:02:31
1
Manish Thapa :
अब नेपालको पुलिस जनताको सुरक्षा होइन भ्रष्टाचारको सेवा र पैसा मा बिकि रहेको छ अब फेरि माओवादी चाहिन्छ
2024-12-19 00:34:20
1
Nabin Sbd :
कास्की प्रहरीले रास्वपा सभापती माननिय रबी लामिछाने हिरासतभित्र सुतिरहेको CC TV फूटेजको स्कृनसर्ट आफ्नो मालिकलाई पठाईएको तस्विर बाहिरियो !
2024-12-19 00:26:24
1
To see more videos from user @shreepzqvr6, please go to the Tikwm
homepage.