@dairy__2: 💔this literally break my heart ,Rest in peace 🕊️🥲 धैर्य धारण गर्ने सक्ति देउ भगवान 😭 : वैवाहिक जिवनलाइ धेरै प्रगाढ बनाउने र एक महिलाले आफ्नो सुख दुख को जीवन साथीलाई बचाउन हर प्रयास गरिन् । धेरै माया हौसला र प्रेरणा दिइन एक उदाहरणीय पत्नी बनिन । भगवानलाई जति पुकारे पनि केही लागेन । आखिर दैबको अगाडि कसको के लाग्छ र । सिर्जना सिसलाइ र परिवार प्रती धैर्य धारण गर्ने शक्ति मिलोस । मृत आत्मालाइ हार्दिक श्रद्धाञ्जली 😥