@jagadishghimirejg: दुखद खबर 🥲 दैवको अघाडि कस्को के नै लाग्यो र 😓💔 लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ वैवाहिक जिवनलाइ धेरै प्रगाढ बनाउने र एक महिलाले आफ्नो सुख दुख को जीवन साथीलाई बचाउन हर प्रयास गरिन् । धेरै माया हौसला र प्रेरणा दिइन एक उदाहरणीय पत्नी बनिन । भगवानलाई जति पुकारे पनि केही लागेन । आखिर दैबको अगाडि कसको के लाग्छ र । उनीलाई र उनको परिवार प्रती धैर्य धारण गर्ने शक्ति मिलोस । मृत आत्मालाइ हार्दिक श्रद्धाञ्जली 😥😭😭💔💔