@jagadishghimirejg: #heartbreaking story , Bibek Pangeni २०७९ सालमा Physics मा PhD गर्न Full, scholarship मा America गएका थिए। America पुगेको ५ महिनापछी आमाको निधन हुँदा उनी Nepal आए। आमाको काजक्रिया पछी अमेरिका फर्किनै लाग्दा उनको स्वास्थ्यमा समस्या देखियो। America जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा थाहा भयो, Bibek लाई क्या*न्सर भैसकेको रहेछ। त्यसपछि उनीहरु निर्धारित दिनमै America गए र Bibek लाई त्यहाँको hospital मा भर्ना गरियो। Bibek America मा जिवनसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइको Accident मा परेर निधन भएको थियो। भाइ अस्ताएको चार महिनापछि हिजो उनी आफै अस्थाए। श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन्। श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको देश बिदेशका सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो। भगवानले सम्पूर्ण परिवारलाई सहने शक्ति प्रदान गरुन् !😓💔👏