घण्टा ग्याङको स्टन ,शुरुआत मा पुलिसले हतियार देखायो त्यो पनि टिकेन ,पछि राति उठाएर लग्यो त्यो पनि टिकेन ,अहिले फोटो पुलिसले खिच्यो त्यो पनि टिकेन ,कति स्टन हो ठगहरुको 🤣
2024-12-22 05:10:07
6
Ty🧘❤️💕💗👌🤘🧘 :
याे घण्टे ग्याङ्गकाे काम नै यहि हाे जनतालाई चुतिया बनाउने र डग धन्दा चलाउने ठुला डुला गफ दिने अनि लस्टमा भनदिने मलाई केही थाहा छैन भनेर । 🤔🤔😂😂😂😂
2025-01-01 21:13:52
3
Teku Thapamagar :
दिपक बाेहाेरा भन्ने ठगकाे नाइके ले पनि प्रहरी माथि निकै नकारात्मक टिकाटिप्पणि गर्दै थियाे।