नमस्ते ढोगदिया चुरिफुरी धेरै भको थियो जनकपुरले ठोगदिया😂😂
2024-12-21 13:02:16
82
Umesh Bhatta :
कुरा आत्मसम्मानको छ केटा हो। गेममा हार जित हुन्छ व्यङ्ग्य हान्नेलाई छोड्नु हुँदैन आज व्यङ्ग्य हान्ने भोलि चौकमा तरकारी बेच्दै भेट्यो भने त्यही खुडा हान्नुपर्छ।
2024-12-21 18:57:59
0
ARYAN NISHAD :
राउटेले हाम्रो सिता माता लाई गाली गरेर हाम्रो बेइज्जत गरेको थियो, त्यसैले हामी पनि बदला लिइरहेका छौं त्यसैले हामीलाई ज्ञान दिने प्रयास नगर्नु होला, हामीसँग पनी ज्ञान छ। 🥇👏🤬 we are Nepalese 🇳🇵but,
2024-12-21 13:42:51
12
⛎‼️Cr_Sh_NA[Kattar_Hindu)]🕉️⛎ :
सुदूपश्चिमलाई दुर्गम क्षेत्र र पिछडा वर्ग कोटा बाट मौका मिल्नु पर्छ।💪
2024-12-21 13:32:20
6
DN Mahato :
चुरिफुरी धेरै भको थियो
२ चोटिको रिस फाइनलमा ठोकदिया 😂😆
बाघ मारेको आज हामि आरोप त लागदैन नि 🤣🤣
2024-12-21 13:29:05
20
officialyubrajलोकसेवाप्रेमि🍅? :
के झकडा गर्छ्न साला जित्ने को छ्न को त्येसै दिमाग खराब गरिराछ्न कुर्ता हरु😳😅😅
2024-12-21 14:52:05
3
दानी बिस्ट महेन्द्र नगर :
खेलमा जोले जितेनी हामीनेपाली दाइ भइ हौ किन हामिलेआपसमा झकडा गर्नु यसरी झकडा गर्दा बिदेसी नि हेप्छन भाइ फुटे गवार लुटे जस्तो हुन्छ सबै नेपाली मिलेर बसौ
2024-12-21 13:12:32
4
🇳🇵Pappu🇳🇵🕉️ :
nepal ma npl band hune baala x.
2024-12-21 22:05:19
0
janakpurarmy1 :
promise aja sudurpaschim le final jita ko vya purai kathmandu ma nangai ghumthya ma
2024-12-21 15:01:39
1
AMIN EN🇰🇼 :
जनकपुरलाई टाइगर मारेको आरोप लागेको छ 😂😂
2024-12-21 15:04:20
1
𝓜𝓻. ᭄𝓡𝓪𝓳★♥️࿐ :
बाघ आयो बाघ सुँगुरपश्चिमे हरु TU ground छोडेर घर तिर भाग 😆😂😂
2024-12-21 14:11:45
1
Murali Shrestha :
मेरो गाउँमा नि auta vai थियो, hare पछि runi र ढुङ्गा टिपेर hanne
2024-12-21 11:11:50
11
BIJAY❤️🇳🇵🇳🇵 :
jityo janakpur congratulations
2024-12-21 13:23:07
2
ꜱ፝֟፝֟ʜʏꫝᴍ ᥫ᭡Sahani🥳 :
नेपाल मा बाघ लाई भैंसी ले मार्या थियो बिर्सेको त छैन होला
#Janakpurbolts sudur veda haru😆
2024-12-21 13:18:29
2
BULBUL🕊️ बुलबुल :
किन झगडा गर्नु पर्या होला बालबच्चा बुढाबुढी पनि हुन्छन् अचम्म का मानिसहरु
2024-12-21 13:43:12
1
UJJWAL PARAJULI :
सुदूपश्चिमलाई दुर्गम क्षेत्र र पिछडाका वर्ग कोटा बाट मौका दिनु पर्थ्यो !!
2024-12-21 14:24:01
1
बिकास छेत्री :
म पहिलो समर्थन कर्णाली को हो है
2024-12-21 13:50:45
1
Smile NEPAL :
ती सुदुरे फ्यानहरु को गालि गरेको व्यवहार देख्दा त अर्को सिजन बाट प्ले अफ मा नि नपुगोस भन्छु म सुदुर पश्चिम ।।
2024-12-21 15:46:30
0
A❣️P :
aaaa manxi aaja game herna jannu vako hoixa 😊😌
2024-12-21 17:39:00
0
Ganesh Rawat :
खान बस्न काे लागि 9848787713🤣
2024-12-21 19:31:17
0
Deep-pian Car_key :
पृथ्वीनारायण साह ले खुनको खोलो बगार एकिकरण गरेर अर्जेको मेरो देश Npl ले टुक्राउने सम्भावना भैसक्यो यार🥺
2024-12-21 15:40:46
0
ARYAN NISHAD :
जनकपुरको तेल आयो, सुदुरपश्चिमले पेलायो 😂😂😂
2024-12-21 13:42:57
1
SONU KUMAR KUSHWAHA :
😘:ढोग्दिया जनकपुरले सुदूरपश्चिमलाई ठोक्दिया 😂😂
2024-12-21 15:51:50
0
사거러..🔋🗿 :
sudurpashim royal king 👑🔋🦴
2024-12-21 14:09:29
0
To see more videos from user @pursottammarasini1, please go to the Tikwm
homepage.