@astromanthan: ज्योतिष कर्मको एउटा शक्तिशाली उपकरण हो, जसले दुर्भाग्यलाई पराजित गरी भाग्यरूपी मोतीलाई उजागर गर्न सक्छ। तर, दुर्भाग्यले भाग्यलाई पनि गुलाम बनाउन सक्छ, मालिक बन्न दिँदैन। यदि तपाईँ जीवनको मालिक बन्न चाहनुहुन्छ भने, दुर्भाग्यलाई कमजोर बनाउनुस्। त्यसपछि भाग्य स्वाभाविक रूपमा बलियो हुनेछ……🙏🙏#foryoupage❤️❤️ #nepalitiktok #foryou #kathmandu #nepal #pashupatinath #rashi #astrology #nepali