तर तेसो हैन पाउने आश गरेको कुरा नपाईयोस केही छैन तर पाएको कुरा गुमाउदा सबथोक गुम्छ सास बाहेक 😪
2024-12-22 03:14:27
33
@beepana87 :
पाउने आस भएको कुरा घुमाउँदा कुनै फरक पर्दैन तर जुन कुरा पाई सकेको हुन्छ त्यो कुरा घुमाउँदा बार दुःख लाग्छ।।❤️❤️
2024-12-22 06:35:52
6
Barshad Paudyal (Photographer) :
पाएको चिज गुमाउछु कि भन्ने डर थियो बिड्म्बना दुबै चिज गुमाए जुन चिजमा आश र डर दुबै राखेको थिए 🥺
2024-12-22 13:37:29
10
💔😢 🥀Broken Heart 💔😢🥀 :
आज भोलि भन्दा भन्दै लत हुन सक्छ हतारको निर्णयहरु गलत हुन सक्छ
चोट लाग्नु अघि नै बिचार पुर्यानु तिमि
लागेको घाउ त निको होला तर बाँकी खत हुन सक्छ🥺😥
2025-01-31 07:11:14
1
एस डी राई वम्बुले :
मैले पाउने आसाम ९९% पुगेको थिए तर १% ले गुमाउनु पर्यो त्यति खेर के भयो होला यो मुटुमा गुमाएको २ वर्ष भयो तर अझै मुटुमा आँखामा त्यही चिजको तस्बिर छ अरु बाटो मोड्न सकिएन 😭😭😭
2024-12-23 09:42:36
1
🇳🇵MÂŘČĦ >19🕉️ :
Correct 🥺🥺
2024-12-22 12:42:37
2
Shreedevi Timalsena 🖤 :
म चाइ यो कुरा मान्न सक्दिन जस्ले पाएर गुमाएको छ पीडा त्यसलाई था हुन्छ
2024-12-22 14:06:16
1
Aashish :
Payera gumaunu mah dheraii dukha hunxa
2024-12-22 15:50:30
1
uplift_ur_minds :
Yep when it’s in love it hits differently
2024-12-22 14:41:44
1
Sushill :
🥹🥹
2024-12-23 16:13:15
0
Hira O chhetri :
payako gumauda ho dukha laghne paune aash ko K Teti dukha lagra Ra 😭
2024-12-22 14:23:40
0
Mr Thapa.. :
जति तारा जता उदाए नि जुनै राम्रो
जता नजर डुलाए नि उनै राम्रो।🌻♥️