तिमिहरु एमाले ओलि सुर्य थापा सगं मिल्छ उतै गए हुन्छ क्रान्तिकारी धार त्यतै होला छिटो😂😂😂
2024-12-21 18:12:39
50
🏹Prakash🇳🇵🫶 :
माओवादी केन्द्र का नेताहरूले तुच्छ टिप्पणी गरेका छैनन् मिडियाले तुच्छ टिप्पणी र गलत समाचार सम्मप्रेशण गरेको हो त्यहीँ टिप्पणी माथि टेकेर प्रकाणडले बोल्नु भयो
2024-12-21 18:42:25
34
Gore :
जिल्ला भरि ५ जना पार्टि सदस्य छैन अझै ठुलो कुरा ! तिम्रो क्रान्ति एमाले संग मिल्छ । उतै गएर मिल ।
2024-12-22 03:11:39
15
To see more videos from user @atalsharma09, please go to the Tikwm
homepage.