@jagadishghimirejg: श्रीमान तपाईंको हातमा छ अबको युवा पुस्ताहरुको राजनीतिक सामाजिक भबिस्य। न्याय मर्न नदिनु होला तपाईंको गर्नु भएको निर्णयले इतिहास रच्ने छ त्यो कालो इतिहास होस या सेतो जनताहरुको आसा मर्न नदिनु होला हामी सत्यको पक्षधर तपाइको निर्णयको अपेक्षामा छौ श्रीमान न्याय मर्न नदिनु होला🙏🙏🙏🙏।#storytime #trending #foryou #rabilamichhane #keepsupporting #fyp #foryoupage #video #nepalitiktok
यस्ता चोर लाई छोडियो भने न्यायलयप्रतिको जनताको निरासापन आउँछ।
2024-12-23 13:12:22
0
Buddha Rai :
यो राईलाई फेरी प्रयोग गरेर हाम्रो बेजत गर्ने भो दलालहरुले🤣
2024-12-23 09:14:58
0
BiGyan Thapa :
Jay rabi dai jay ghannti
2024-12-23 08:58:13
0
badrikarki form Nepal39 Nepal :
jay Rabi dai jay ghannti 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
2024-12-23 08:38:36
0
Shankar GC :
हामी लाई पुर्ण बिस्वास छ उहाले न्याय मर्न दिनुहुन्न🙏
2024-12-23 08:13:17
0
Sarita Shrestha :
जय घन्डि
2024-12-23 07:41:54
0
Jeevan Rai Jeevan Raijiwan rai :
जय घण्टी
2024-12-23 07:32:18
0
rajuthapa0607 :
भ्रष्ट हरुले फिजाएको यो कालो बादल श्रीमान नितिज राई ले फटाइदिनेछन र रबि लामिछाने लाई एक एक भ्रष्टाचारी खोज्न उज्यालो बनाइदिनेछन। लोकतन्त्र लाई फलाउने फुलाउने जिम्मा दिनेछ्न हामी ढुक्क छौ श्रीमान प्रती
2024-12-23 12:11:37
2
surendra794 :
युवा न्यायाधीश हुनुहुन्छ हाम्रो राई जि अब न्याय गर्दा कसैको दबाबमा या कसको प्रभावमा नपरि फैसला सुनाउनु होला।
2024-12-23 11:08:39
1
Khem bdr. Karki :
म कुनै पार्टी र दलमा लागेको मान्छे हैन ।तर राजनिती को चासो भने लिन्छु।यत्रा जन्ताको प्यारो नेता रवि देश बनाउछु भ्रष्ट लाई कार्वाही गर्छु भनेर लागेको मान्छे हनु ।न्यायाधीश ज्यु ,सत्यको जित होस 👏👏👏
2024-12-23 10:52:39
1
( DINESH RAI 👁️ ) :
हामिलाई थाहा छ श्रीमान एउटा उदाउदै गरेको सुर्यको किरण लाई हजुरले निभ्नु दिने छैन यदि हजुरले त्यो भरोसा तोर्नुभयो भने यो देशमा न्याय मरेको सहर्ष सुइकार्ने छौं ।
2024-12-23 22:01:18
0
Shyam lal "Aanshu" :
कसैले भरोसा छैन सबै काङ्ग्रेस र एमाले चुनेको न्यायाधीश , अदालत प्रहरी मानव अधिकार प्रधानमन्त्री रास्ट्रपति गृहमन्त्री रक्षामन्त्री प्रशासन सरकार सबै नेताहरु पार्टी हातमा छ कानुन नभएको देश हो नेपाल
2024-12-23 08:42:09
0
nilashthulung :
रबि काेचे पछि अबकाे मुद्दा भ्रष्ट मानिस काेच्ने नारा पक्का जनताले उठाउने छन अब जनतालाई सजिलाे हुने भयाे । रबि जन्मिदै देखि बिबादित मान्छे हुन र खराब मान्छे हुन यसमा दुई मत छैन । अब न्यायलयकाे फैसला हेराै
2024-12-23 08:19:15
0
kanxaGPKB❤️ :
श्रीमान अबकाे निणय हजुरकाे हातमा छ सहि न्याय गरिदिनु ता कि जनतामा खुशी मिलाेस 🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🙏🙏
2024-12-23 07:48:42
0
kanchhi :
🙏🙏🇳🇵🇳🇵🇳🇵
2024-12-23 14:51:11
0
user4328351295844 :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2024-12-23 14:07:31
0
🇳🇵🇳🇵GHALE.KING 🇳🇵🇳🇵 :
🇳🇵🇳🇵🇳🇵🇳🇵👍
2024-12-23 13:28:42
0
raj :
🙏🙏🙏🙏🙏🙏
2024-12-23 12:42:19
0
Arjun :
🙏🙏🙏
2024-12-23 10:34:43
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.