बाफ रे यो कोरियोग्राफलाइ मान्नै पर्छ
यत्रो मोटो ज्यान हुदा नि कस्तो मीठो डान्स गर्ने रैछ
उच्च सम्मान छ🙏 हजुरको प्रतिभालाइ
2024-12-23 17:19:27
561
That bahing girl🎀 :
Remind of bollywood choreographer Ganesh Acharya..
2024-12-24 14:32:14
415
ཆེ་ཏེ་ན། Sherpa :
यो कोरियोग्राफर हरुको ज्यान प्राए यस्तै कसरी हुन्छ...🤔🤔
2024-12-23 23:05:00
184
Tulasi Thapa Magar :
dance गरेर weight loss गर्न सकिन्छ भन्ने बिश्वास पनि हरायो अब ।🥺🥺
म पनि मोटी छु तर यती मोटो भएर पनि यती धेरै फ़ुर्तिलो भएको देख्दा आफैलाइ हौसला जागेर आउँछ।🙏🙏🙏🙏
2024-12-23 16:34:18
107
DTC RAJESH :
nicee i m waiting for prinjal dance...🥰🥰😂😂😂
2024-12-23 16:18:41
98
마야 라나123 :
नाच्नि मान्छे लाई भुडी ले छेक्दैन 😅दामि छ नाच
2024-12-24 11:22:58
17
Gunda Raj🌶️ :
यो नाच्नी गाउनी भन्ने चिज सिकेर पनि गर्न सकिन्छ तर कसै सङ सिकेर भन्दा पनि कसै कसैको न्याचुरल godgift नै हुन्छ उनी हरु चाहे बच्चै मा होस या बुडो होस उनी हरुको शरीर ले पारा ल्याइहाल्छ 👍
2024-12-25 05:36:07
13
🇲 🇺 🇸 🇹 🇦 🇫 🇦 🫶 :
sir kaile aauxa yo geet yt ma 💓
2024-12-23 13:14:41
13
To see more videos from user @hemant.49, please go to the Tikwm
homepage.