पढेर नपायको शिक्षा अनि जन्मे देखि नभोगेको भोगाइ 😥😥😥
2024-12-25 03:05:31
1991
Waiba Alisha 🖤💫🇨🇳 :
जिउँदै नर्गा हेर्नू छ भने बिहे गर्नुस् त्यो पनि गलत मान्छे संग 😥
2024-12-24 21:58:01
561
sabina sabina 😚 :
बुहारी छोरी कैले हुन सक्दिन भन्ने कुरा थाहा पाए 🥺🥺😔😔😔
2024-12-25 02:00:50
409
सुजता अर्घाली मगर :
आमाले जस्तै माया गर्नी श्रीमान पाए अनि बुहारी को जिम्मेवारी कति सम्म हुन्छ र जिम्मेवारी पूरा गर्दा कति गाह्रो हुन्छ त्यो बुझ्न पाए सबै भन्दा फरक कुरा बुहारी छोरी कैले हुन सक्दिन भन्ने कुरा था पाए!!💖
2024-12-24 16:14:16
269
मन्दिरा लामिछाने गुरुङ..🕊 :
मेरो लागि सारा दुनियाँ संग लड्न तयार अनि आफूलाई भन्दा बढी माया गर्ने श्रीमान पाए....♥️💐
2024-12-25 05:52:40
250
❤️QUEEN❤️ :
छोरी पाए अब छोरा पाउने planing मा छु😂😂😂😁🙏
2024-12-25 04:21:10
179
Prw mood :
अरुले के पाए थाहा भएन मैले सबै गुमाए😭
2024-12-24 16:54:35
157
Manisha magar :
छोरा पाए फेरि अर्को सङ नि गये😆😆😆
2024-12-24 13:28:00
143
kabitakarki1340 :
आज सम्म तेति नजिक को साथी थिएन जो एक्दमै मिल्ने साथी श्रीमान पाए 🙏❣️मेरो लागि रुने मान्छे पाए 😔❣️बाबा पछि को एक महान पुरुष पाए ❤️
2024-12-25 02:41:10
85
तारा क्षेत्री :
Vane jasto Nahudo rahix. Better single life 🙏😢😢
2024-12-24 16:45:46
73
BIRSHU(बिर्शु)♥️🤗💐 :
जन्म दिनेलाई लत्याएर वचन दिनेलाई अपनाएको निकै ठूलो सजाय पाए 🥺🥺
2024-12-25 06:12:35
70
Bindu Nepali :
बुहारी छोरी कैले हुन सक्दिन भन्ने कुरा थाहा पाए 🥺🥺
2024-12-25 01:14:11
37
Aa_BE_RA🍂☺️ :
श्रिमान को माया बिस्तारामा रहुन्जेल सम्म मात्रै हुने रैछ भन्ने थाहा पाए ।यदि अर्को जन्म मिल्छ भने उ श्रीमती म श्रीमान् हुन पाउ छोरा मान्छे कस्तो हुनुपर्छ भन्ने म देखाईदिन्थे
2024-12-25 02:02:03
31
gw yal jen :
bichara behay gareko haruko comment herana 90% ta unhappy raixan hai avagi haru😂😷🤣
2024-12-25 07:29:29
27
ShristiAdhikari :
आफ्नो सारा खुसी त्यागेर पनी अरूलाई खुसी दिन नसक्ने कुरा बुझियो।😌🥺
2024-12-25 03:51:03
23
Himani 🕊️ :
माया गर्ने सासू ससुरा र असल श्रीमान पाए 🙏🩷
2024-12-24 16:04:53
20
PL :
depression 😥😥😥
2024-12-24 15:33:04
20
Sujata🇦🇪🇳🇵 :
श्रीमानले मायाको नाममा पिञ्जडामा थुनी दियो।
सासु,ससुरा,परिवार र समाजले बुहारीको नाममा सधैँ घरमा काम गर्ने नोकरको पद थमाइदियो।🥀
2024-12-25 14:47:43
19
kabita Shrestha :
yauta xorii paya aabo xora paunu baki xa😂😂
2024-12-25 05:20:42
19
SA-NI 🖤🍫 :
Darklife:tension, depression, disrespect, etc😭😭😭
2024-12-25 03:19:50
19
🖤🖤🖤 :
आमाले जस्तै माया गर्नी श्रीमान पाए अनि बुहारी को जिम्मेवारी कति सम्म हुन्छ र जिम्मेवारी पूरा गर्दा कति गाह्रो हुन्छ त्यो बुझ्न पाए सबै भन्दा फरक कुरा बुहारी छोरी कैले हुन सक्दिन