यसको अनुहार हेरौ न । देश को काम गर्ने जस्तो देखिन्छ ????🤣🤣🤣
2024-12-29 03:42:34
9
@pdmraj :
चाेरन का लागि हाे
2024-12-29 01:44:24
8
Prakashbishowkarma🇳🇵 :
लाज लागदैन अब मर्नेबेला यो कुरा गर्न 30 बर्सदेखि के अमला हृरेर बसेउ
2024-12-29 02:49:52
6
dipakdevkotadev93 :
थुक तेरो बबुणाले र केपिले तईले देसलुटेको थाछैनर जन्तालाई 34 बर्सदेखि कति अगाणि बणाई थुक ननलायक कि बुणितलाई भन्नपनि लाज लाग्दैन थुथुथुथु
2024-12-29 07:15:09
4
BASNET 🌟MOHAN🌹💞 :
@Bhairab 💘 Khadka 🇳🇵🇮🇱🇳🇵:भुटानी शरणार्थी र गिरिबन्दुको लागि हो त भाउजु
2024-12-29 03:06:51
4
Manoj Sony :
थु थु थु मानव तस्कर्नी भुटानी प्ररास्ट मन्त्री
2024-12-29 05:50:13
3
krishna xetri :
एमाले र काङ्ग्रेस 2 ठुला दल मिल्नु र सरकार बन्नु को कारण कान्डै कान्ड भ्रष्ट हरु को सरकार हो।
2024-12-29 01:46:44
3
ombahadurraskoti8 :
ल सबै लाई थाहा छ सङ्गै भएन भने सबै मानबतस्करि,कमिसनखाेरि,दलाल,माफिया,भ्रष्टचारिहरू खाेरमा जाकिनु पर्छ भनेर सङ्गै भएकाे हाे
2024-12-29 01:27:58
3
ram lama :
आजै झुट बोल्छन लाज सरम पचेको नखरमौली
2024-12-29 07:18:24
2
Eros Pokharel :
भरिदैन भाउजू भरिदैन कहाँ भरिनु राजनीतिले मात्रै पेट , पेट भर्नत मान्छे बेच्न पर्छ , देश बेच्न पर्छ, कलकारखाना बेच्न पर्छ,नक्कली झुठो प्रमाण हरु खोजी हिंड्न पर्छ,न बोलाउदा पनि ब्याएको छाउरी झै अरुको देशमा जानू पर्छ। होइनर भ्रष्टाचारिकि कुल देवि? तलाइ कुकुर्नी थुक्क ।
2024-12-29 04:13:59
2
Prem Karki :
शङ्गारे भुटानि जोगाउ अपरादि
2024-12-29 03:59:47
2
Preambista :
देश कंगाल बनाउनको लागि हो
2024-12-29 03:30:14
2
Laxmi Pokhrel :
जनता लाइ थाछ
2024-12-29 01:53:27
2
Kamal Shrestha :
सबै नापियो
2024-12-29 01:29:50
2
jhampalal :
सबै अझठग्नुप्रछ भनेर हो
2024-12-29 01:28:44
2
November King :
नाप्याे ?? आयो संमृद्धि ।
2024-12-29 01:10:02
2
Rajen hangsurung :
तिमीहरू दुईटा ठूलो दल मिलेर किन सरकार बनाए भन्ने कुरो त तिम्रो बाउ केपी ओलीले स्पष्ट बताए त। कांग्रेस एमाले जेलमा जाकिने भएपछि बनाएको होइन त
2024-12-29 00:50:46
2
kaphle madhav :
छि छि अब जेल पक्का
2024-12-29 00:29:50
2
Ram Kumar :
सम्रिधी त नेताको लागि मात्रै हों दुई वटै ठूला पार्टीको काम जनतालाई र देशलाई लुट्न मात्रै हो 🥰🥰🥰🥰🥰🥰🥰🥰
2024-12-28 20:38:48
2
AMAR CHHANTYAL :
पढे लेखेको अनपढ मान्छे
2024-12-29 15:31:37
1
Ankit Mahato Tharu :
कांग्रेस र एमाले पार्टी मिलेर देश लुट्ने भ्रष्ट चारि हो
2024-12-29 14:18:40
1
Tekendra chand😘😍❤️🇳🇵 :
मिलेर देश लुट्ने पाटी हो राम्रो संग थाछ हामिलाई।
2024-12-29 09:41:21
1
To see more videos from user @nepalkhabartv, please go to the Tikwm
homepage.