तपाईँ जस्तो महान मान्छे दुनियामा मैले देखेको छुइन🙏
2024-12-30 07:28:34
1198
monika tiwari :
हजुर जति को ब्याक्ती हर कोहि भै दिए हाम्रो देश कस्तो हुने थियो नि ।
2024-12-30 08:46:55
247
@dbrai6412 :
🙏🙏100% correct
2024-12-30 07:56:07
125
𝙧𝙊𝙤𝙃𝙞𝙏 🐬 :
मेरो मोबाई चै मेयर साब कोरिया को हो😁सामसुङ्ग
2024-12-30 07:34:51
53
kiran bhattarai :
हर्क ज्यूले भने जस्तै जात जाति भाषा धर्म र सबै बाद बंद गरौं, नेपाली हुनमा गर्व गरौं, सबै संग सद्भाव राखौ अनि देश बन्छ,
2025-02-22 01:36:48
18
Uttam Prasai🇳🇵 :
Yo kura ekdum sahi garnu bhayo..Full support.
2024-12-30 07:32:07
39
Limbu🤦 :
जति सम्झाए पनि यो बिशेष टपरे झोलेहरु ले बिगारेको हो देश ,सचेत नागरिक चाहे बाहुन होस् या क्षत्री,राई होस या लिम्बू ,तामाङ,गुरुङ ,मगर, अन्य जो कोही राम्रो नै हुन्छन्!!
2024-12-30 15:41:45
12
Pramod St Ramechhap :
साच्चिकै तपाईं एक चोटि प्रधानमन्त्री नै हुनु पर्ने मान्छे हुनुहुन्छ हर्क दाइ
2025-01-01 18:11:32
6
Ganesh Niroula :
bhumi putra ko bichar ma nai mato ko sugandha aaune kya wah wah 👏👏👍
2024-12-30 09:23:51
46
santosh3375 :
महान सोच
2024-12-30 15:13:02
6
🇲 🇷 .🇵 🇦 🇩 🇦 🇲 :
जात धर्म भाषा नहेरी सबैले हातेमालो गरेर अगाडि बढ्नु आवश्यक छ👌👌👌
2024-12-30 22:13:05
43
Neermal Bista :
पार्टि र जाति धर्म भन्दा माथि हामि नेपालि क्या बात 👍
2024-12-30 09:10:56
54
Dr-rabin~pokhrel ~😎😘🙏 :
जातको चै अन्त्य हुनैपर्छ यो जात भन्यो त्यो भन्यो एउटा समुदायले आर्को लाई गाली गर्यो सबैजात जाती हामी एउटै हो चोरहरुले बनाको संविधान च्यात्नै पर्छ सबै जात जातिले आफ्नो सोच परिबर्तन गर्नजरुरि छ 🙏
2024-12-30 13:45:31
19
Basanta Pokharel :
जातजाति भेष भुसा कला संस्कृति आफ्नो आफ्नो हुन्छ ल पार्टी पनि समर्थन फरक होला तर बिकास समृद्धिको कुरामा सबै एक हुनु जरुरी छ फोकटिया झगडा गर्नुभन्दा ।
2024-12-30 07:48:09
61
Bhim कुमार Pun मगर :
होईन यि बाहुन हरु किन विरोध मात्र गर्छन् सक्छौं साथ देऊ सकिँदैन चुप लागेर बस। अबको एक मात्र विकल्प हर्क बाद जिन्दाबाद जय जनश्रमदान जय नेपाल
2024-12-30 12:09:34
6
Deepak gazmer :
नेपाललाई चाइना जस्तो बनाउन नदिने सब बाहुन बादले नै हो सर आफू काम नगर्ने अनि काम गर्ने लाई दबार राख्ने अनि कसरी बन्छ देस ??
2024-12-30 17:22:40
25
Purna Karki :
sorai aana Sahi Kura garnu vayo.
2024-12-30 10:52:34
6
Karna b.rijal :
कुरो सहि छ तिमिलाइ हेर्न मन छ कार्यकारी मा
2024-12-30 10:27:24
6
BISHAL RAI :
तिम्रो गफ धेरै भएना र हर्क कि😁😁
2024-12-30 12:54:33
10
Gobinda <5 :
Huge respect❤️🫡
2025-01-01 15:48:32
5
pahalsinghbhandari123 :
ek dam sahi neta vaneko yesto hunuparxa🥰🥰
2024-12-30 18:01:39
12
@JAY BABU :
हजुर को यो शब्द सुन्दा मलाई लाग्छ लौन हामी सबै मिलेर माथी बर्सौ देखी राज गर्दै आए का गिद्द हरुलाइ सखाप पर्नु जरुरी छ। र हामी जनता ले यस्तै सोच भएको नेता हरुलाइ माथी पुगाउनु पर्यो🙏🙏
2024-12-30 12:37:51
5
Umesh Chattry Umesh Xattry :
good meyr sab 🙏❤️❤️❤️❤️
2024-12-30 08:54:25
18
☘️Mr. xettri💐💟 :
सहि कुरो तर तपाईं जात र धर्म को बिवादित ब्यक्ति हो मेयर ज्यु तपाईं जातियता र धर्म कै कारण पतन उन्मुख ब्यक्ती हो ! तपाईं को यो बिचार ब्याबहार मा लागू होस ल!
2025-01-20 18:41:18
5
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.