प्रचण्डको कमि कमजोरी जति खोजे पनि नभेटे पछि प्रचण्ड सँग फोटो खिचेको हात मिलाएको मान्छेले गलत गरे पनि प्रचण्डले गलत गरेको छ भन्न थाल्छन ।
2024-12-31 03:39:35
28
Chandra B :
हैट खाओबादी चोर भ्रष्टले सुन देखि नुन सम्म लुट्नु लुटेछ😶
2024-12-31 02:27:19
50
Aasis Thapa :
ज्यानमारहरूको जंगलि स्वभाव कहिले नहट्ने भयो हैट चोरहरू
2024-12-31 03:33:19
6
Jagat Babu Adhikari :
सुन नुन जग्ग माओवादी भागमा हो
2024-12-31 03:06:31
8
samarpangaunle :
प्रचण्डले हिजो झापामा भनेका छन् शेरा दरबारको छिटो छानबिन गर्न सरकारलाई भनेका छन् । तर केपी ओलिको सरकारले यो काम गर्ने छैन किनकि छानबिन गर्दा प्रचण्ड निर्दोष हुन्छन् ।
2024-12-31 04:28:23
7
Ishwar@Thapa :
२तिहाई तिमीहरूकै छ त कार्बाहि गर न हो नत्र आरोप मात्र हो । नाटकै हो
2024-12-31 03:09:41
7
STM :
शेरा दरबार अब दाहाल दरबार भयो 🤣🤣🤣
2024-12-31 09:48:33
5
Sapkota Prem :
बिचरा नानीका बालाई दोष । अरुले तेत्रो गिरी बन्धु, बाल मन्दिर, टीकापुर खान हुने यिनले यति पनि नहुने कति पापी हुन खोज्दै हिड्ने खान देऊ न ८४ मा चुनाव खर्च चाहिएन त ?
2024-12-31 03:11:53
2
बसन्त :
ए ल्वाठ पुत्रकार यसरी नै एमाले र काङ्ग्रेसको नेताहरुले गरेको भ्रष्टाचार खोज त। कोशी बेचेको गन्डक बेचेको माहाकाली बेचेको कस्ले हो। जनताको नजरमा माओवादीलाई नराम्रो बनाउन खोज्छ्स
2024-12-31 05:16:36
0
Dammar Raj Joshi :
रविको सुशासन सहकारी
प्रचण्डको सुशासन सेरा दरबार
2024-12-31 14:57:50
3
Subash lopchan lama🇳🇵 :
एमाले कांग्रेसको सरकार छ त लगेर थुन्न त भाइ हो तिमीहरु पनि त के भाग खोजेर बसिरा हो
2024-12-31 10:22:54
2
bishnu yogi :
प्रचण्ड संग जोड्नु कुनै तुक छैन महाकाली बेचुवा हरु
2024-12-31 18:33:48
1
चिन्तन खनाल बर्दिया :
गलत हो भने दुई तिहाई बहुमतको सरकार कब्जा गरे भैगो नि झुटको खेती गर्ने जनता लाई उल्लु बनाउने फटाहा।
2024-12-31 15:13:26
1
surakshya🇨🇦♥️🇳🇵 :
आतंककारी ले देश सक्ने भो
2024-12-31 15:12:49
1
Dammar Raj Joshi :
प्रचण्डको सुशासन यहीँ हो
2024-12-31 14:56:24
1
Gopal Gauli :
सेरा दरबार काे कुरा एकदमै गलत प्रचार गरिएको छ यस मा प्रचन्ड जि प्रस्ट भनि सक्नु भयकाे छ यदि मैले गलत भयकाे छ भने यस्काे छानबिन हाेस भन्नु भयकाे छ नबिराउनु नडराउन याे पत्रु कार ले नबुझेर बाेल्छ
2024-12-31 06:52:00
1
डाडाघरे बस्नेत काजी :
घाँस यो मान्छेले पार्टी छोडीसकेको हो न भुक कुत्ता
2024-12-31 06:05:54
1
मनोज ढकाल :
लुट जताततै लुट?
2024-12-31 06:01:59
1
Tej charan Bogati official :
कुनै समय माओवादीमा भएको आज नभएको मान्छेलाई प्रचण्ड सँग जोडेर राजनीति गर्नु गलत हो।यसको छानबिन होस।
2024-12-31 04:46:25
1
⚔️🇳🇵🏧⚔️ :
म्याउ म्याउ गर्दै सरकारी जग्गा सम्म खादै माओवादी भतुवा पाटी?
2024-12-31 04:44:40
1
combat keshar :
जंगलि लुटेरालाई जहातहि वहिस्कार गरम भरष्टचारिलाई जेल ठाेकम चाेर माओवादि
2024-12-31 04:32:17
1
Thunder :
झापामा गएर प्रचण्डले चुनौती दिईसक्यो, तुरुन्तै सरकारको नाममा ले भनेर भनिसक्यो, अब त आफै भन्न् गिरिबन्धु कहिले फिर्ता आउँछ? वाईडबडी कहिले छिनोफानो हुन्छ? ॐनि, बतास काण्ड कहिले फरफारक हुन्छ?? ७० करोड!??
2024-12-31 04:25:04
1
To see more videos from user @bikash.thapa704, please go to the Tikwm
homepage.