आफ्नो व्यक्तिगत स्वार्थले अरुलाई दुःख दिने मान्छे पशु नै हो।
2025-01-02 15:37:16
57
Suspect :
police complain gardinus bro
2025-01-02 13:56:44
47
लुकेका कुरा🤔 :
अनि तेत्रो हर्न मार्दा पनि अरु बोल्न र प्रतिकार गर्न नसक्नु नामर्दिपन हो धन्न तपाइले भिडियो बनाउनु भो सहि गर्नु भयो कार्वाही अबस्य हुन्छ।
2025-01-03 01:45:32
23
Rawal Ji :
५ कीलो को ढुङगाले बर्
2025-01-02 11:31:21
17
❤️🫶🇳🇵🇰🇷 :
म हुनुपर्ने त्यानिर भान्छामा गएर सिलौटो उठाएर सिध्याइदिन्थे जङ्गलिलाइ🥺😁😀
2025-01-02 13:36:20
14
Theeng D king :
तपाईं लास्टै डरपोक रैछ यार सँसारमा ढुंगा भन्ने कुरा पनि छ त,😜😁😇
2025-01-03 07:22:27
12
comanche :
त्यहाँको मान्छेहरु लास्टै डर छेरुवा रैछ यस्तो समाजमा बस्नु भन्दा नबसेको राम्रो केही बोली दिए कम्प्लेन गरि दिए भन्ने ठान्नेहरु रैछ मान्छे मर्दा पनि सहयोग नगर्ने रैछ जाँठा म भए एक्लै खुकुरी थुतेर खेदाउथ
2025-01-02 19:36:39
11
Coolboy :
दम हुनुलाई त राई लिम्बू हुनुपर्यो नि खुकुरी बोकेर झर्नु छैन
2025-01-15 17:41:15
10
Mahato(कोइरी)रामाशंकर"बरहथवा" :
लुकेर ढुङ्गा हान्नु न भोली देखी बन्द १००%
2025-01-03 08:01:53
9
F👀LMAN WAIVA :
मलाई त भिडियो बाटै ढुंगा हान्न मन लाग्यो
2025-01-02 15:26:33
8
Nahang Limbu :
यो सहरमा बस्नेहरू पहाडतिर गाउँतिर बस्ने मान्छे जस्तो हुँदैन।😭
2025-01-02 14:15:41
8
bhubes Pokhral :
मैले यो भिडियो ११ बजे हेरेँ। मलाई पनि झर्को लाग्यो हो म पनि ड्राइभर हुँ तर यस्तरी त हरण बजाउँदिन त हो। कुनै ड्राइभर त पागलै हुन्छ कि क्या हो
2025-01-02 17:12:47
7
Puspa Hikes :
मुत्दिम न तै बाट…😁
2025-01-02 14:33:17
7
Sirमिला :
नेपालमा जे गर्न पनि छुट छ है । सब छिमेकि मिलेर धपाउनुस् जंगल तिरै