@preeti.trs: निर्दोश त सचिन मात्रै थिए आज दोषी म तपाई समाज अनि अधिकार कर्मि होइनौ ...सोचौ । बाल बालीका इन्टरटेनमेन्टका साधन हुँदै गर्दा रमाइलो किन मान्यौ ? भाइरल बिमारीले ग्रस्त संजालको प्रयोग भई सानो बच्चाको अधिकार हनन भइ रहँदा किन चुप बस्यौ ? परिवारले गलत गर्दैन भन्ने भ्रममा किन पऱ्यौ ?😢