यी अपराधीहरूको अपराध छताछुल्ल भयो। एउटा निर्दोषलाई फसाउनको लागि कतिसम्म लागि पर्दो रहेछ अपराध कहिल्यै ढाकछोप हुँदैन भगवानले सधैं हेरिरहेको हुन्छ।
2025-01-03 02:12:12
0
laxmanshrestha861 :
बाख्रो लाई अब खाेर मा थुन्नु पर्छ
2025-01-03 00:07:09
4
Karki Bishnu :
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेज्यूलाई यत्रो दिएको दुःखशास्ती र उहाँको हिरासतमा रहेको अवस्थादेखि लिएर उहाँको करियरमा यस्तो नकारात्मक सन्देश आएको छ। अब यसको जिम्मा कसले लिन्छ?
2025-01-02 17:21:01
4
Durga Soti :
गगने लाई लखेट्नु पर्छ साला चोर लाई
2025-01-03 03:34:58
1
Deepak Neupane :
ठिक सत्य कुरा गरनु भयाे हजुरले जय रवि जय घन्टि
2025-01-02 23:55:23
1
uttam❤️dong :
राष्ट्रिय भाउजुको पेन्टीले मुख छोपेर हिँड्दा हुन्छ अब।
2025-01-02 21:53:13
1
Mek borsing chemjong :
रबि लाई दु.ख दिने भने को गगन हो
2025-01-22 09:06:25
0
bijay lama :
🙏🙏🙏🙏🙏sahi ho sir
2025-01-04 16:41:30
0
To see more videos from user @kcshova951, please go to the Tikwm
homepage.