@aa.yusha1: मेरी प्रियरी आमा, हजुर मेरो लागि आमा मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी र मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्छ। हजुरको माया र साथले मलाई सधैं बलियो बनाएको छ। तपाईंको हँसिलो अनुहार र मायालु हृदयले हाम्रो जीवन उज्यालो बनाएको छ। यो विशेष दिनमा, हजुरको जीवन अझ शान्ति, आनन्द, र आध्यात्मिक उज्यालोले भरियोस् भन्ने शुभकामना गर्दछु। Happy birthday to my best friend(mamu) ❤️@Bimala Paudel