@akhilmadhikarmi19: जाडोमा बाल्यकालको स्वाद जाडोको चिसो मौसममा बाल्यकालका ती दिनहरू याद आए, जहाँ आगो ताप्दै मासु र आलु पोल्थ्यौं। त्यो धुवाँको गन्ध र हातले पोल्दा लागेको स्वाद आज पनि उस्तै । हिजो फेरि त्यही शैलीमा मासु र आलु पोलेर खाँदा बाल्यकालको मिठास पुनः अनुभव गर्न पाइयो। #जाडो #पोलेकोमासु #सम्झना