@prem_yatree: मलाई भुल्नै पर्छ भन्ने दवाब आएको छ । दिएको उनलाई फिर्ता गुलाब आएको छ। मुटु झिकेर दिईरहें अक्सर यताबाट मैले। बदलामा पत्थरको दील जवाफ आएको छ !! #प्रेम_यात्री #fyp #fypシ #foryoupage #fy #viral #tiktok #foryou #fypシ゚viral #greenscreen #viraltiktok #sadstory