ऋण लिने बेलामा हास्दै लिने। तिर्नु पर्दा रुनि 😏😏😏😏
2025-01-06 10:07:24
10
raj :
पाए सम्म खाने आन्दोलनमा जाने ठगहरु लिनेलाइ थाहा हुन्छ कि दिनेलाई ?
2025-01-06 06:24:12
9
SagarThapaAnmoal :
त्यसैले भनिन्छ बस्न पाया बन्दै मा थच्च न बस्नु खाना पाया भनेर कच्च न खानु भने थाहा छैन
2025-01-06 11:50:03
9
KLEEK :
लिए पछि तिर्ने बानी पनि गरौं । कसैले पैसा बढी भएर दिया होइन है । अहिले मिटर ब्याज रे ।
2025-01-06 07:19:08
7
आजाद_पन्छि🕊️🕊️🕊️🕊️ :
दिहाल्छ नि झुठ बोलेसी, cib को system न आउदा सम्म धेरैले झुठ बोल्ने गर्थे अरे, अचेल चाहिँ cib ले समस्या पारेपछी चाहिँ छोडेको भन्ने सुनिन्छ
2025-01-06 09:15:06
7
BrokenHeart :
ani paisa liyeko ni video dekhaunun
ahura kasto x tyo belako
hern mn x
2025-01-06 08:22:33
4
Manjay Bahardar :
लाखौ ग्राहकहरुले त राम्रो संग तिरेको देख्छु गाउँगाउँमा अझै राम्रै संग समुहको बैठक हुने हेरेको छ त । यो बेईमानी गर्ने नियत हुनसक्छ यिनिहरुको
2025-01-10 19:07:05
3
Go Ma :
ऋण लिएसी तिर्नु पनि पर्छ भनेर थाहा त होला नि हजुर???? पाए भन्दैमा जतानामको लिने अनि अहिले आएर दु:ख पोखेर हुन्छ त??? 🙏
2025-01-06 13:55:10
2
Sarbajit Kharu :
तेस्ले दियो मैले खायो केको पैसा ।
2025-01-09 08:46:30
2
♥️♥️💏Yadav#*😂🌹🥀R.p.🌹🌹 :
पैसा यति लिएर के गरेको हो यो मान्छे
मौज गरेको पैसा लिएर😂😂😂😂😂😂
2025-01-06 12:39:42
2
Deep🇲🇹 :
लिएसी तिर्नु पर्छ ।
त्यो पैसा सहकारी को होइन तिमी हरु जस्तै जन्ता को हो कुरो बुज
2025-01-06 14:35:56
2
Aasmi Achhami :
त्यो सब त लिने ले तिर्न सक्छु सक्दिन भनेर पो सोच्ने हो ta
2025-01-06 10:54:01
2
Sheshnath Sarraf :
laeway k bera naa sochay k chahi
2025-01-06 00:53:56
1
Mochanbabitashrestha :
लाज सरम हराएका पशु हरु लिने बेला सोच्नु पर्ने हो त।
2025-01-06 13:49:40
1
@Manisha Budha@2590 :
jabarjasti kasaile gardain hjr loan lagnu vanera tyo aafule tha paune kura ho loan lage tirnu parxa vanera ghati herera had nilnu parxa 😳ahile minaha hunu parxa vanera aas garnu vanda
2025-01-20 15:50:19
1
DB Chand :
एकै लघुबित्तकाे तीन तीन पासबुक देखाकाे रछ है😂😂
2025-01-06 11:00:42
1
Susil sah :
पैसा लिएर चै के गऱ्यो यिनिहरु ले
2025-01-07 06:00:35
1
Ram sarraf :
tirnu parxa
2025-01-06 01:15:25
1
♥️Satyam Yadav ♥️ :
chor bank Lai karwahi gar
2025-02-10 11:57:43
1
Pranish Pradhan :
पाए त अजै 500 वटा बाट नै लिने होला नि।
2025-01-12 16:38:27
1
R❤️L💕 :
दिनि ले किन दियो लिने ले किन लिय ,भनिन्छ नि बस्न पायो भन्दै मा थ्याच्च नबस्नु बोल्नपायो भनी प्याच्च नबोल्नु अनु खान पायो भन्दै मा पेट फुटने गरि न खानु यो त उखान नै छ त
2025-01-08 13:52:06
1
Apna Nashib :
२० औँवटा संस्थामा जानुभन्दा पहिला १९ वटा संस्थामा मेरो ऋण छ भन्ने थाहा हुन्छ कि हुँदैन, अनि २० औँ संस्थामा कहाँबाट कर्जा तिर्छु भन्ने कुरा के सोचेर लिएको।
2025-01-08 11:42:34
1
Ai Studio Nepal :
कुनै एक सँस्था बाट ऋण लिएपछि अन्य कुनैबाट पनि ऋण लिन नपाइने पुरानाे ऋण नतिर्दासम्म भन्ने सुनेको थिएँ। के हाे कुरा?
2025-01-06 15:13:45
1
To see more videos from user @shreebhagwansah52, please go to the Tikwm
homepage.