त्यो आई जि बिको निकाल्ने मात्र होइन त्यसको सम्पती पनि छानविन गर्नु पर्छ मुदा ठोकेर यदि त्यो दोषी रछ भने त्यसको सम्पती सारकारले जफट गरेर जे कति सुबिधा मिल्छ सबै डिलिट गर्नु पर्छ नलाइक बर्दिधारि
2025-01-07 05:26:32
0
तिमी बिनाको अधुराे जीवन :
🙏मान्छे एमाले पाटी को भयनी कुरा त सारै मन परो हजुर को हजुर लाई समान का साथ सोलुट गर्द
छु रबि निर्दोस हुनुहुन्छ हामी जनताले बुझी सकेको छौ प्रहरी निकायका प्रमुख र केपि प्रचन्ड ज्यू ले भन्या हो त
2025-01-06 18:09:42
0
Dilip123456 :
धन्यवाद हजुरलाई धेरै धेरै एमालेमा पनि यति राम्रो राम्रो सोच भएका नेता छन्। रवि दाई निर्दोष छन्।
2025-01-06 13:42:15
46
basudeb regmi :
100% sahi
2025-01-06 11:00:43
24
Tiktok :
नमसकार कुरा सईहाे हजुरकाे
2025-01-07 01:09:33
0
subash k c :
सत्य बाेल्नु नै हामी नेपालीकाे धर्म हाे
तपाईं मा धर्म छ🙏🙏🙏
2025-01-07 03:18:30
0
karnabdrthapa291 :
सहि कुरा आयो है
2025-01-06 10:49:31
20
kantu :
100% Right Arguments
2025-01-08 00:38:54
0
To see more videos from user @thakuripradip4, please go to the Tikwm
homepage.