@jagadishghimirejg: बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् । भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ ।#nepalimuser #earthquake #storytime #foryou #foryoupage #tiktok #keepsupporting #fyp

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Tuesday 07 January 2025 10:28:50 GMT
776
37
3
0

Music

Download

Comments

laxmidevi2305
Laxmi Devi :
👌👌🥰🙏
2025-01-07 12:51:54
0
anjita.bista8
Anjita Bista :
💐💐💐💐💐💐💐💐💐💐
2025-01-07 12:30:16
0
harimagar091
magar@123456 :
😂😂😂
2025-01-07 11:35:12
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About