@2yan84: #fyppp #lewatberanda #tiktok

ne, Yan
ne, Yan
Open In TikTok:
Region: ID
Wednesday 08 January 2025 13:44:27 GMT
907
90
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @2yan84, please go to the Tikwm homepage.

Other Videos

परिक्षा हलमा ३ घण्टा बसेर लेखिरहँदा कपि आफ्नै निधारजस्तो, भाग्यरेखा कोर्ने कलम आफ्नै हातमा जस्तो अनि भाग्यविधाता स्वयंम आफू बनेजस्तो स्वर्णिम क्षणको समय हो लोकसेवाको परिक्षा।   अन्तर्वाताको लागि पर्खिरहेको कमलपोखरीको त्यो ठूलो भवन, नियुक्ति पत्र दिन आतुर भएर बसेको त्यो सिंहदरबार, ४ महिना भव्य तालिम दिन तम्तयार भएर बसेको त्यो स्टाफ कलेज, प्रोफाईल पिक्चरमा सजिन कुरिरहेको त्यो निलो भित्ता, 'बेचेर सपना मैले रात किनेको छु...' गितमा Facebook Reels बन्न पर्खिरहेको एक रहर, GK र IQ को तनाव Free मस्तिष्कको त्यो छुट्टै संसार, गाउँमा बा-आमासँगै उकाली ओराली गरिरहेका ती सपनाहरू, Institute तिर धाईरहने ती पाईलाहरुले पाउने आराम, 'बिहानै उठेर पढ्नुपर्छ...'  भन्दै राती अबेरसम्म पढ्ने ती अनिदा रातहरूबाट मुक्ति, 'अब त भविष्य बन्यो' भन्दै ढुक्कले निदाउने ती मिठा रातहरू, लोकसेवा पास गरेपछि पुरा गर्छु भनेका ती कैयौँ अधुरा रहरहरू... यस्तै यस्तै थुप्रै कुराहरुले पो पर्खिरहेका छन हामीलाई❤️ अहिले एउटा सानो कोठामा बसेर देखिरहेको त्यो ठुलो सपनालाई पुर्याउनुछ एकदिन सिंहदरबारभित्र अनि लिएर फर्किनुछ सपना पुरा भएको त्यो सर्टिफिकेट, मनभरी खुशी भरेर... सहरको भिडभाडको एक कुनामा लोकसेवाका किताबका पानाहरूमा संघर्ष गरिरहेको एक सपना आउनेछ कुनै दिन मुलधारमा र पर्नेछ सबैको नजरमा, आहा बनेर, ओहो बनेर…. स्यावास बनेर... तयारी गर्नुहुने सबै साथिहरुलाई भव्य शुभकामना ❤️ #Allah #fypシ゚viral #foryou #study #loksewa  😢😭🥹😭😊😊#CapCut

About