म पनि कम्पनी मा काम गर्छु,, मेरो मालिकले कहाँ बाट पैसा ल्याएको हो त्यो सोधे भने मलाई भोलि पल्टै किक हान्दिन्छ होला अर्को मेरो त्यो पैसा कहाँ बाट ल्याएर हामिलाई सेलेर दिस भन्ने हैसियत पनि छैन।
2025-01-12 02:54:26
43
VK@Stha :
गोर्खा मिडियाको खाता खोलेको बैकले त्यत्रो ठुलो रकम कहाँ बाट आएको त्यो खोज्नु पर्थ्यो र नेपाल रास्ट्र बैकको Financial information Unit(FIU) को काम भनेकै शन्न्कास्पद कारोबारको पहिचान गर्नु हो ,रास्ट्र बैक पनि चुकेको देखियो! सेयरधनि वा मेनेजरको कहाँ बाट दोषी हुन्छ!
2025-01-09 02:23:19
57
ram :
यस्तो हुदाहुदै पनि रवि लाई पक्राउ गरेर आतंककारी रुप सरकारले देखाएको छ
2025-01-09 11:27:00
79
sindhuli jetho :
15 parsen malik को हो
2025-01-09 11:48:58
2
Srit magar :
100% सहि तर्क गर्नु भयो उहाके युवा अधिवक्ता हुनु रहेछ छर्लङ्ङ छ यो कुरा सरकारी वकिल भन्ने रबि बहस गर्ने वकिल भनौदा गद्दारहरु कान खोलेर सुन
2025-01-12 16:08:55
3
Rajaram Shahi :
कुतर्क पनि कति जानेको, त्यसो भए जिबि राइको पनि नममा खाता रहेनछ, गोर्खा मिडियाको खाता भए पछि त्यही गोर्खा मिडिया लाई कार्वाही गर्न पर्यो, जिबि पनि निर्दोष भएको कुतर्क गर्दै छ
2025-01-25 07:40:30
2
Sharan Shrestha :
बिराएको पनि छैन डराएको पनि छैन
2025-01-14 17:00:46
2
Bijay Karki :
you are right..hami jasto le bujhne gari jawapha dinu bhayo
2025-01-12 08:11:23
2
Harish Chandra Karki :
वकिल हाे त गाँठे कालाेलाई सेताे ,सेताेलाई कालाे बनाउने ।
2025-02-13 19:25:19
1
जब्बरे काइलो🤪🤪 :
ओकिल भन्दा झोले ज्यादा भएर हो सहकारि पिडित ले न्याय नपाएको रबि लाइ दोस लाएर पचाउन खोजिदैछ पैसा!
2025-01-17 03:07:07
1
Youjin Dad :
Kastoh clearly cut kurah garnu bhayoh dhanyabad
2025-01-10 23:27:50
1
Lahure :
100% Right ✅️🙏hjr lai salute xa🙏🙏🙏
2025-01-09 07:18:47
1
Sarjel Sarjel :
सहि भन्नू भाे सर
2025-02-25 15:05:05
0
Rajan thapa :
जे हो सत्य कुरा त्यही नै बोल्नुभएको छ। यसरी सत्य कुरा बोल्यो भनेदेखि सबै जनताले बुझ्नेछन्
2025-02-24 10:13:41
0
S81 :
15% शेयर सदस्य हुनाले कामदार मात्र हैनन तेस कारण जवाफ़देही हनुपरछ । मालिक ले त थाहा पाऊनू परछ होला नी ।।। कंपनी सदस्य ले निर्णय गरेर मात्र loan linuparchha.
2025-02-17 03:19:34
0
To see more videos from user @infinworldnepal, please go to the Tikwm
homepage.