किन अभागी ? त्यो तपाइको भुसुना जस्तो सोच मात्रै हो । म मेजर नेपालीको मास्टर हो कुनै पछुतो छैन सामान्य मान्छे भन्दा केही माथी नै पुग्छु केही बर्ष पछि
2025-01-09 06:21:37
67
nirmalasharma249 :
म त मेजर नेपाली पढेर नेपाली नै पढाउँछु तर तपाईको अमेरिकाको अस्पातालमा छोरो विशेषज्ञ डाक्टरका रूपमा काम गर्छ ।
2025-01-09 01:34:34
51
Bindu B.C.(Budha kshetri) :
दुनियामा कसैले नजानेकाे यहि ताेर्पेले जान्या रैछ ।
2025-01-09 04:40:31
36
❤️K.B❤️ :
डि भि पर्ने नेपाली नै अभागी हो, जस्को भाग्यमा जन्मभुमीमा बस्न लेख्याछैन 😑😑
2025-01-10 15:58:30
41
Binita Gautam🎵🪷 :
Study garni habit vayeko manxe dhilai vayeni garxa doesn’t matter Nepali or English master samma ahipugda knowledge navayekina ta pakkkai ayena so workhard one day you will be success
2025-01-09 02:21:57
25
panthee988 :
म पनि नेपालीमै मास्टर हो तर आफूलाई अभागी ठान्दिन यति कुरा पनि English मै गर्या भए हुन्थ्यो नि सजिलै बुझ्थे म पनि,English नै नपढेर त कसरी पुगिन्छ र मास्टर सम्म अचम्मै गर्छ भाइले पनि👏
2025-01-09 05:21:43
12
सुषमा दाहाल :
ए दाइ नेपाली भाषा बोल्न जति सजिलो छ ,त्यति नै त्यसलाई पढ्न गाह्रो छ।नेपालीमा मैले नि मास्टर्स गर्या छु।मैले आफैले रोजेर पढ्या हो।
2025-01-09 13:06:09
6
yatri :
त्यहाँ भाडा माज्नलाई किन English चाहियो ??
2025-01-09 07:52:48
8
Sabitri Khadka :
नेपालीमा मास्टर गर्नेहरू एकदमै भाग्यमानी अमेरिकाले किन पत्याउनु पर्यो त नेपालमै विभिन्न अवसरहरु छँदै छन् english बोल्न जान्नु र अमेरिका जानु मात्रै पहिलो रोजाई हो र नेपालमा बस्न पाउनु सबैभन्दा भाग्य
2025-01-09 10:17:51
3
Chhatra Rana Magar :
मेजर इङलिस लेकाको नि देखेका छौं।
2025-01-09 05:16:26
7
Tej Khadka :
ससार को अभागी त्यो हो जो आफ्नो जन्मभुमीमा केही प्रगती गर्न तथा नसकेर गोरे को देसमा भाडा माझ्न जान्छ ।
2025-01-10 15:55:23
4
Sanju♥️ :
Dv पर्नेलाई मात्र भनेको हो क्या यो भाइले सकारात्मक सोच राखौ न हौ
2025-01-09 11:52:48
4
KPP :
मैले 'मेजर' नेपाली त पढेको हैन । विज्ञान पढेँ क्याम्पस लेभलमा पनि । तर मलाई नेपाली पढ्न अत्यन्तै रुचि लाग्यो । मलाई नेपाली साहित्यमा लगाव छ । अब मैले नेपाली पढेँ भने अंग्रेजीदेखि भागेको भन्ने अर्थ हो?
2025-01-10 05:42:03
2
Pratikshya Gaire :
समे😂😂😂😁😁😁
2025-01-09 09:29:48
2
Sandhya🌟 :
अभागी त्यो हो जसको आधा ऊमेंर मैं टाउकोमा कपाल छैन ऊदारण अंकल तपाई😂😂
2025-01-10 10:49:20
3
PooJa Chhantyal🕉️🇳🇵 :
ma major english liyar padeko lai pardain dv🤭🤭
2025-01-09 20:04:22
5
Durga 🍁 :
Ma jastai 😎😎
2025-01-10 22:29:56
1
𝔖𝔴𝔬𝔯𝔫𝔦𝔪𝔞🫶🏻 :
india ma ta kam lagdo rahenxa daju😂
2025-01-09 10:39:45
1
rama :
Bhai le chahi k padnu vko ho???
2025-01-10 12:11:11
1
Padam Thapa :
Ya torpe kaam sabai thaun ma Kaha Huncha yasari byakhya garnu jaruri chaina bro
2025-01-11 03:18:42
1
heysunshine2021 :
wah
2025-01-09 18:11:20
1
sunita🕉️♏️🔱✴️🌄🙏 :
ani major nepali liyera padhelai english vasa nai aaudaina jasto lagxa ki kya ho hajurlai
2025-01-10 07:35:37
1
Yuba Raj Bhujel :
नेपालिमा एम ए गर्नेले कर्म कान्ड गरे डलर छापेका छन भाई के कुरा गरेको
2025-01-10 05:06:27
1
gobindbist6 :
Yo vanai ramro lagen, tapai ko padai kati ho jaann man lagyo
2025-01-09 21:20:29
1
sabitri :
अभागी चै भन्न मिल्दैन है 😡
2025-01-10 12:06:38
1
To see more videos from user @saroj_bhattrai_, please go to the Tikwm
homepage.