किताबका पानाहरु पढेर सकिन्छ कपिका पानाहरु कोरेर सकिन्छ तर यो टिकटकको भण्डारमा कहिल्यै हेरेर नसकिने मन नभर्ने हजुरको अति उत्कृष्ट प्रस्तुति रहेछ आहा कति सुन्दर भिडियो हजुरको खुब सफलता मिलोस!🙏
2025-01-13 11:36:52
0
Sapana :
पुर्णिामाको जुनेली रात हजुरलाई अबिस्मणिय मेरो याद हजुरलाई यस्तै सुन्दर मन भुलाउने भिडियो सधैं लिएर आउनु अतुलनीय मिठो मेरो साथ हजुरलाई!!!!🙏साह्रै सुन्दर मन छुने भिडियो🙏लाखौं शुभकामना !!!!!🙏
2025-01-13 11:36:26
0
Sapana :
जिन्दगीको अमुल्य उपहार केही दिन त नसकुला हजुर दुई शब्द हजुरको लागी हजुरको हरेक जिबनमा हाँसो खुशी सुखमय बितोस भगवानले सधैं कल्याण गरुन् हजुरलाई सधैं सफलता खुशी मिलोस हजुरलाई यहि कामना गरेकोछु🙏
2025-01-13 11:35:55
0
Sapana :
यति सुन्दर भिडियो आउन ढिलो भयोतर माया मारेको म कदापि होइन साथि सम्झेर आउनेछु हजुरलाइ साथर सपोर्ट गर्नेछु दुनियाँको सारा खुसि हजुरलाइ मिलोस यसैगरी सफलता मिलोस हर हमेशा भगवानले रक्षा गरुन शुभकामना
2025-01-13 11:35:08
0
Sapana :
सम्झनामा मिठो मायाको💖कोसेलीको🌹 सौगात लिएर आएको छु 💞यादको बर्षात
लिएर आएको छु हजुरको🥀यति सान्दर्भिक 🥀भिडियो
लाई दिलको 💞गहिराइबाट दुई ✍️शब्द कमेन्तमा सम्झनाको लहर लेखेर छोडेकोछु।ll🙏🦋
2025-01-13 11:32:30
0
Chandra Magar :
sweet one💖💚🤘
2025-01-13 10:24:56
0
Roshan❣️Tara honey stara :
👌👌👌
2025-01-13 06:36:49
0
SANU8848 :
🙏:भगवान 🌿🌸पशुपतिनाथले 🌿🌸सधैँ रक्षा गरुन् 🌿🌸 हजुरले चलेका🌿🌸 हरेक कदम हरेक🌿🌸 पाइला पाइलामा 🌿सफलता नै 🌸सफलता 🌿🌸 मिलोस 🌿🌸ओठमा सधैं 🌿🌸खुसियाली 🌿छाई रहोस🙏
2025-01-13 05:33:40
0
🇳🇵Ram❤️king🇳🇵 :
wow🥰wow🥰wow🥰wow🥰wow🥰🥰🥰👌👌👌🙏🙏
2025-01-13 04:55:44
0
Amrita Basnet871 :
🌹🌹🌹🌹🌹🌹🌹
2025-01-13 04:46:59
0
Rabi Sherstha :
🥰🥰🥰
2025-01-13 03:50:58
0
mayalu2047🇳🇵🇳🇵🫶🇸🇦 :
फुल बिनाको मौरि पानि बिनाको माछा बाटो बिनाको बटुवा सारङ्गी बिनाको संगीत र हजुर बिनाको टिकटक हेर्न पनि फिका लाग्छ र आगामी दिनहरुमा पनि सफलताको शुभकामना सँगै मिठो सम्झना हजुर 🙏✍️✍️✍️✍️
2025-01-13 22:52:42
0
creator तिवारी :
आहा सुन्दर भिडियो हजुरको सधैं सफलताको शुभकामना मनका चाहनाहरू सबै पूरा होस् सधैँ खुसी सुखी शान्ति छाओस् सोचेको काम पूरा होस् भगवानको कृपा रहोस् सधैं खुसियाली छाओस् शान्ति बनोस् यही हजुरलाई शुभकामना