@sandesh_darlami_magar: छोडेर जानेहरूसंग कुनै गुनासो छैन, अब आउनेहरूसँग पनि कुनै आशा राख्ने छैन। जिन्दगी अब आफ्नै बाटोमा अघि बढ्छ, यो यात्रामा अब म र केवल मेरो सपना मात्र। 🕊️❤️🩹#sandesh_darlami_magar #goodmorning #status #nepalitiktok #selflove #selfgrowth #journey #sololife #trending #viralpost #keeploving #feelings #foryou #foryoupage #haveaniceday