भन्यो भने रिसाउछ झारेहरु तर lyrically Khatra Tuki बाहेक अरु Rapper लाग्दैन मलाई अहिलेको समयमा 🥀💗
2025-01-16 15:24:58
56
C-laa :
नाता मा नाटक पाए,आफ्ना मा पराई पाए,जे पाए भाग्य मा पाए...!!😥
2025-01-18 15:07:08
52
saugatboss333 :
Pauna la bujdaina ….bujna la paudaina yesti roicha pream vanako😩
2025-01-15 16:44:30
21
kusum ♥️ :
फोन गरेको थिए त्यो दिन पनि तिमी व्यस्त अरुको हात समाउन यदि म बिना तिमी खुसी हुन्छौ भने तिम्रो खुसी नै पनि मेरो खुशी ❤️🩹❤️🩹❤️❤️
2026-07-29 17:37:49
1
thatskushum❤️ :
कलम लाई पनि दसैं आउछ टुकिको हात मा परेपछि ❤️
2025-01-18 10:01:28
21
Asmita Neupane (Saya) :
😥😥😥😥🌺🌺i misss u soo much
2025-01-22 14:12:28
6
🅰️sⓂ️i 🇦🇷 :
"मलाइ याद (छ) तिमिले लग्याका ति बचन हरु साथ xoड्न यक गल्टी चाएको तिम्लाई गल्टी पाययु मलाइ नै गलत सबित गरी छlदी ग्यू तर पनी कहि xaina जाउ तर मलाइ जश्तो घौ अरु कोशाई लाई न देउ,,
म भाँडा राम्री खोज्नु म भण्डा बुझनी रोज्नु सदै हसी राख्नु मेरो त के (छ) र हिजो yacklai थिया आजा पनी yacklai xu तर पनी झुटो मुस्कान का सत कुशी xu...!!🥹🌷🤗
2026-07-22 15:38:06
3
keshu poudel :
tuki lines❤️🥰
2025-10-20 14:41:57
0
छेशु🌸 :
का सक्थे होला र सोध्न म नि तर एक बचन तिम्ले तर सोध्न पर्नी
तिमी हरायौ धेरै मानिस को हुल मा फर्केर आएनौ खोज्न भनि , तिम्रो बचन हरुले मन भारी भाथ्यो फेरी बाध्य थिए याद बोक्न पनि सायद दाग देखियो मेरो चरित्र मा
तर जुन मा पनि खोट छ कति 🥹💔
2025-05-25 17:34:40
11
@ur.romz :
कतिले आस दिए
कतिलाई साथ मागे
कतिले राम्रै भन्छन् कतिले घात गरे
आमाको मुहार हेरेर पो जिउँदो छु
नत्र केही वर्ष अगाडि नै साथ छोड्थ्यो आत्माले।
xawa ❤️🩹
2025-05-04 15:23:40
8
3MD Production :
Connect with us on Youtube too❤️
2025-01-16 15:20:17
7
MR_BINOD_MAGAR-🇳🇵 :
Tuki daii always lyrically king …..
2025-01-17 14:44:11
6
Promis🪽🇰🇷 :
फोन गरेको थिए त्यो दिन पनि , तिमि बेस्त अरुको हात समाउन ………….,🥺
2025-01-20 11:06:59
7
pimakc748 :
कति गहिरो अनि पिडादाइक शब्दहरु 😥
2026-06-05 03:45:23
1
Mr.Keshav67🇳🇵 :
heart touching line 😌
2026-06-06 01:42:45
1
🍁Zenisha🍂 :
ksm heart touching lines more loveeeeeeee🤗☘️🩵🫶
2026-01-02 15:45:00
2
To see more videos from user @3mdproduction, please go to the Tikwm
homepage.