@sandesh_darlami_magar: भेटिनु र छुटिनु त जीवनको यात्रा हो, यदि जतन गर्न सिकेनौ भने बिछोड पनि स्वीकार्न सक्नुपर्छ। यदी समयमै जतन गर्न सिकेनौँ भने, खोसिदिन्छ भाग्यले, समय पनि अनि मान्छे पनि...!💔✨"🕊️❤️🩹 #lifejourney #brekup #sadness #emotional #heartfelt #fellings #lovehurts #unspokenwords #tiltoknepal #trending #moveon #fyp #foryou #goodmorning #allmyfriends #lastpost #haveagoodday
म सँगै हुँदा को विगत जस्तो भएँ पनि
म बिना को भविष्य राम्रो होस् तिम्रो
🥺( माया )🥺💯
2025-01-22 10:48:16
6
Sujitasiwa :
भेटिनु र छुटिनु त जिवनको यात्रा हो,
जतन गर्न सिकेनौ भने
बिछोड पनि स्विकार गर्न सिक्नुपर्छ।
यदि समयमै जतन गर्न सिकेनौ भने,
खोलिदिन्छ भाग्यले,
समय पनि अनि मान्छे पनि.....!🥺❤
2025-01-17 01:58:33
7
September18💕 :
जीवन भरी एउटै गल्ती गरिरहे
धुलो अनुहारमा थियो अनि म ऎना सफा गरिरहे🕊️🍀
2025-02-26 20:32:22
4
❤️Nisha❤️ :
भेटिनु र छुटिनु त जीवनको यात्रा हो ,
जतन गर्न सकेनौं भने
बिछोड पनि स्वीकार्न सक्नुपर्छ।
यदि समयमै जतन गर्न सकेनौं भने ,
खोसिदिन्छ भाग्यले
समय पनि अनि मान्छे पनि 😥😥😥
2025-01-17 15:26:09
12
Rupesh🫥 :
सभ्यता र असभ्यता दुवै छ मसङ्ग
मेरो नैतिकता मात्र तिम्रो व्यवहारले निर्धारण गर्छ ।
काडा दिएर फुलको आश नगर्दा हुन्छ😊❤️🩹
2025-01-17 21:38:05
3
𝐍𝐀𝐍𝐔 ❤︎✔︎シ︎ :
मेरो लागि अब म नै काफी छु ,कसैको आश गरेर फेरि पनि पिडाको भारी बोक्ने आट छैन.....!🙏
2025-02-09 00:01:37
4
@------🌍️🤟🤟 :
vagyama naii navako kura vetyasi xutna ta parihalyo ni 😢
2025-01-17 01:52:12
5
pramila kandel :
भेटिनु र छुटिनु त जीवनको यात्रा हो ,
जतन गर्न सकेनौं भने
बिछोड पनि स्वीकार्न सक्नुपर्छ।
यदि समयमै जतन गर्न सकेनौं भने ,
खोसिदिन्छ भाग्यले
समय पनि अनि मान्छे पनि ...!💔
2025-01-17 01:56:15
11
purushotam9988 :
Puntu😢😢❤️
2025-03-20 13:18:20
2
🇳🇵⚔️⚔️ @🇳🇵🔇🏐🚭️🐷🐷🐖 :
sahi ho yrr
2025-01-17 20:08:37
2
BP♥️4Ever :
म सँगै हुँदा को विगत जस्तो भएँ पनि
म बिना को भविष्य राम्रो होस् तिम्रो
🥺( माया )🥺💯💔💔
2025-03-05 15:38:36
0
Santosh ✓Dai• :
आफूले चाहेर होइनन् उसले पनि चाहनु पर्यो अनि मात्र राम्रो सम्बन्ध राम्रो बन्न पुग्छ।
2025-01-23 18:03:34
6
𝐒𝐮𝐧 𝐉𝐨𝐲 𝐒𝐭𝐡𝐚🇳🇵 :
चलन छ दुनियाको भेटिनु र छुटिनु तर तिमिसङ कस्तो नाता गासियो न त भेटिन्छौ न त छुटिन्छौ!
2025-01-17 01:12:15
3
Sadline ✍️ :
पानीमा नाम लेखीएन लेखीए पनि देखीएन,
तिमी भन्छौ पत्थर को मन छ भनेर तेहि पत्थर
मा लेखीएको तिम्रो नाम कहिलै मेटिएन !!✍️
2025-02-13 09:45:12
1
Mr.Budhathoki🖤💘• :
पाए को चिज त छोडेर जानू पर्छ !😭🤕 अझ भाग्य को आस (बिचरा)😪😥......
2025-01-17 19:57:00
2
MR.Newar👀🌺 :
यो यौटा चिठ्ठा जस्तै हो भग्य मा छ भने जसरी नी नै भयर नै क्षोड्छ यदि छैन भने जति नै जतन गर्नुहोस जतिनै मरिहत्ते गर्नुहोस् केही हुनेवाला छैन्🤗🙏🙏
2025-01-17 02:26:08
5
sushila banstola :
आफ्नो लागि काे के थियो भन्ने कुरा गुमाए पछि थाहा हुनेछ
2025-01-17 02:09:22
3
Sushila Bhattarai🫶❤️⚖️🧑⚖️ :
umm k yrr🥺😢🥺
2025-01-27 14:32:11
2
Sanu❤️ :
Right👍👍👍
2025-02-14 08:50:05
0
your hope❤️🩹 :
True 🥺
2025-01-18 11:35:24
1
ジョティ 🎌 :
भेटिनु र छुटिनु त जीवनको यात्रा हो ,
जतन गर्न सकेनौं भने
बिछोड पनि स्वीकार्न सक्नुपर्छ।
यदि समयमै जतन गर्न सकेनौं भने ,
खोसिदिन्छ भाग्यले
समय पनि अनि मान्छे पनि...😭
2025-02-11 19:20:42
0
𝔹𝔸𝕊ℍ𝕌💐🕊️ :
saii ho da jhrr🥰
2025-01-17 12:09:25
2
🔔𝐍ᴏϮịf𝗶cαϮ𝗶ᴏᥒ❤️🩹 :
touching ❤
2025-01-18 04:08:58
1
Victory queen ❣️🤞👸 :
एकदम❤
लागि पर्नुसम्म परेकै थिए
रुनुसम्म रुएकै थिए
बार बार मनमा ठेस पुराएपछी
आफै हो पछि हटेको माया😊
2025-02-13 04:29:10
0
magarni nani ❤️ :
right ❤️😭
2025-02-13 05:50:07
0
To see more videos from user @sandesh_darlami_magar, please go to the Tikwm
homepage.