@onlinecafektm: परिस्थिति जे भएपनि यो प्रथम दृष्टिमै गलत छ ! ‘प्रहरी मेरो साथी’ भन्ने हो भने यस्तो साथी मलाई चाहिदैन ! भिजिविलिटी नभएको गृहमन्त्रीले सायद यो भिडियो हेर्दैनन् होला । कसैले पुर्याईदिनु होला । क्रुर र मानव अधिकार हनन् त हुँदै हो, दुईतिहाइको सरकारले गरेको अत्याचार पनि हो ।