देखेको सुन्दर संसार भन्दा केही फरक मर्माहित र आधा अधुरो छ मेरो संसार दुख र पिडालाई निकै करीब बाट नियालेको छु महसुस छ त्यसैले ओठ मा झुठो मन्द देखावटी मुस्कान लिएर हिद्ने गर्छु ✍️_____
2025-01-23 12:52:24
5
पुष्पा..🌷 :
धेरै फरक छ नि साथी तिमी र म मा तिमी हुने खाने सधैं रोजेको पाउने मान्छे अनि म हुँदा खाने पाएको पनि गुमाउने मान्छे😥🥺
2025-01-23 14:53:59
6
saru :
मैले भोगेको छु🥺🥺🥺
2025-01-23 06:23:41
6
Mission Adhikari :
देरै फरक छ नि साथी तिमी र म मा तिमी google search गरेर लुगा किन्ने परेउ म गोजि हेरेर किन्ने परे😥😞..
2025-01-25 05:05:43
4
Anusha🇳🇵 🫶 🇬🇷 :
🥹🥹 ma sani huda mero baba Aama na huda moile ni astaii dukha gare ra aako huu man dukhuxa Asto dekhda 🥹
2025-01-24 20:17:03
1
Anilthapamagar7 :
धेरै फरक छ नि साथी तिमी र म मा तिमी हुने खाने सधैं रोजेको पाउने मान्छे अनि म हुँदा खाने पाएको पनि गुमाउने मान्छे😥
2025-01-23 05:42:32
4
🪫🖤 :
धेरै फरक छ नि साथी तिमी र म मा तिमी हुने खाने सधैं रोजेको पाउने मान्छे अनि म हुँदा खाने पाएको पनि गुमाउने मान्छे😥🥺
2025-01-23 13:42:16
3
dolly 💗🫶 :
परिस्थिति ले कहाँ उमेर हेर्छ र कलम उठाउने हात ले किन गिट्टि फुटाउन पर्थ्यो र 🥺🥺यदि धनि भैदेको भए सायद दुनियाँ जस्तै हुन्थे होला मन्च मा भाषण र सम्पतिको वकालत गर्दै होस मलाइ बरु यहि मन्जुर छ 🥺🥺पिडा
2025-01-23 11:19:16
3
❤️ टि आर खनाल ❤️ 🕊️🕊️🙏🙏 :
जिम्मेवारी ले उमेर हेर्दैन महोदय 😥😥 मैले भोगेको छु 🙏🙏
2025-01-23 03:47:45
3
श बिना :
खास मा सबैले आफुले रोजेको खोजेको मन लाएको खान पाएको भए नबालक ले नि यति पिडा भोग्नु पर्थ्योर😰😰😰
2025-01-23 02:35:14
3
Ro Been🖤 :
कति दिन जानेको दैबले😳😳
2025-01-30 04:47:26
2
जिज्ञासु माइलो :
जिम्मेवारी ले थिचे पछि उमेर नभन्दो रहेछ्😰
2025-01-25 12:09:05
2
AK mahfooz :
❤:प्रयास र सङ्घर्ष गारिरहनु पर्छ बिग्रेको सामान मात्र हैन बिग्रेको जिन्दगी पनि बनाउन सकिन्छ साथि🥰❤️🙏
2025-01-24 15:42:16
2
ISHAA.. :
@ISHAA Hora:आज बिहानै ATM गएको
ढोकामा "Push"लेख्या रैछ,
त्यसलाई मेटाएर"Magh"लेखेर आए।😅
2025-01-24 14:56:23
2
To see more videos from user @chetansapkota8, please go to the Tikwm
homepage.