रोजाइ आफ्नै थियो अब तिमी परिवर्तन,🥺
भयाे भनेर गुनासो काे सङ्ग गर्नु र..!💔😢
2025-02-02 05:34:59
2
Pokharel isAnytime available🙏 :
"गिता माथी हात राख्नु त एउटा प्रक्रिया मात्र
थियो! तिम्रो सहर,तिम्रा मान्छे,तिम्रा न्यायाधीश,
तिम्रा वकिल,तिम्रा कठघरा,तिम्रो आरोप,दोसि त
म ठहरिनु नै थियो"!🥺
2025-01-24 12:52:36
2
Suraj shresTa 🇳🇵 :
because you no the truth of life ..show ..I feel what's happen inside your heart.