@sandesh_darlami_magar: नबोल्नुमा यदि उसको खुशी लुकेको छ भने, त्यो खुशी उसबाट खोस्ने कुनै अधिकार छैन मसँग। तिमी मानिस हौ, तिम्रो पो मन दुख्ला। म त पत्थर हुँ, मलाई केही फरक पर्दैन। 💔✨🕊️❤️‍🩹#nepaliquotes #sadquote #hearttouchinglines #brokenheart #nepalilovesong #feelingsunspoken #emotionalvibes #tiktoknepa #loveandpain #deepthought #nepalitiktok #painfultruth #unspokenwords #soulfulquotes #heartbreak #lastpost #takecare #allmyfriends #goodnight #everyone

Sᴀɴᴅᴇsʜ🕊️❤️‍🩹
Sᴀɴᴅᴇsʜ🕊️❤️‍🩹
Open In TikTok:
Region: NP
Thursday 23 January 2025 15:34:01 GMT
1385656
68111
465
10985

Music

Download

Comments

futurecollection5
futurecollection5 :
तिमिलाई त्यो साथ र माया मिलोस जुन मैले कहिले दिन सकिन।💔🥹
2025-03-08 21:33:27
119
alonegurl204
𐙚⋆°Angle 。⋆♡ :
aru lai Khushi Diney chakkar ma aafai marisakey rahexu tahha paina 😭
2026-01-22 14:46:20
1
bishu_mom
Samjhu :
नबोल्नुमा म खुशी देख्नु गलत तिमी हैनौ, कयौं वचनहरुलाइ आँखा चिम्लिदै गर्दा तिमिले वचनले यस्तो वार गर्यौ कि मन टुट्नु मात्र हैन मन नै छैन जस्तै भएर हो, आफू पत्थर भएको देख्ने तिमिले म के भए सायदै बुझ्छौ।
2025-01-25 18:36:15
15
dineshwaibatamang2
ᴹᴿ_DINESH(Waiba) :
नबोल्नुमा यदि उसको खुशी लुकेको छ भने, त्यो खुशी उसबाट खोस्ने कुनै आधिकार छैन मसंग। तिमि मानिस हौ,तिम्रो पो मन दुख्छ। म त पत्थर हुंँ, मलाई केहि फरक पर्दैन!💔🥀
2025-01-24 04:51:18
15
dead__girl_5
S U H A N A 🐷 :
"प्रेमको अर्थ बुझाएर स्वार्थको खेल राम्रो सङगं निभाएउ, धन्यवाद तिम्रो स्वार्थको खेलमा मलाई आसुंको अधिकार दियकोमा"😿🙏
2025-01-24 06:41:45
28
mr_deep_3
Mr,,DeEp" :
या त्रा अब धेरै टाढाको सुरु गरे भा ग्येले भेटायेछ भने फेरि भेटौला नत्र येही अन्तिम ।"❤️‍🩹🥺😔
2025-02-15 03:41:22
2
rajarahmbharati
Rjr_7✨❤️👑 :
मेरो साना साना गल्तीहरू देख्ने ती आँखाले मैले गरेको माया नदेख्ने सके जति माया त गरेकै थिए नि नबुझ्ने ले नबुझे पछी कस्को के नै लाग्छ र 😓
2025-02-15 03:10:42
6
its_me_gptimilsena
🔥꧁ZERO꧂🔥 :
नबोल्नुमा यदि तिम्रो खुसी लुकेको छ भने , त्यो खुसी तिमिबाट खोस्ने कुनै अधिकार छैन म संग । तिमी मान्छे हौ तिम्रो पो मन दुख्छ । म त पत्थर हुँ, मलाई के नै फरक पर्छ र 😥
2025-03-21 09:41:00
4
panthiabishek
👑ABISHEK🇦🇪❤️‍🩹🦅 :
मनले रोजेको तिमीलाई अझ भाग्यले खोसेर लगिदियो ' अब कसरी भन्नु तिमीलाई की तिमी मेरो हौ भनेर या कसरी जोगाऊ तिमीलाई की तिमी मेरै हौ भनेर।🥺
2025-01-28 08:08:39
5
chhetri___don.1
NB CHHETRI !! Leader !!🇳🇵 :
तिमिलाई त्यो साथ र माया मिलोस जुन मैले कहिले दिन सकिन।💔🥹
2025-11-10 15:44:45
1
maneer256
Manir🕊 :
"अपुरो निन्द्रा, आश लाग्दो बिहानी, दिक्क लाग्दो दिनहरु, अन्जान भविस्य, थाकेको शरीर, अनि सिरानी मुनि सजिएका हरेक सपना र रहरहरुमा बित्तै गएको छ जिन्दगी"
2025-02-08 02:02:41
14
dineshchettry3
ɪᴹ᭄✖‿✖•C̷h̷e̷t̷t̷r̷y̷ :
पर्खी बसौ भने अधिकार छैन, बिर्सिदिउँ भने मन मान्दैन💓😌
2025-07-10 21:08:53
2
yeslamchettrii_ni
अर्शिया :
थहाँ थियो मानिसहरू बदलिन्छन् भनेर तर मैले त्यसमा तिमीलाई कैले सामिल नै गरेको थिइन.🥺
2025-01-23 15:44:14
16
moktan711
MoktanBro :
समयलाई दोस देखाएर साथ छोड्ने मान्छेहरु बिसालु सर्प भन्दा खतर्नाक हुन्छन् |
2025-01-28 17:48:20
6
itsmesusimgr
❣️Aarya❣️April30❣️💎❤️‍🇳🇵 :
तिम्रो हरेक दूख सुखमा साथ दिए जस्तो लाएको थियो तर जानि नजानि तिम्रो मन दूखाउन पुगेछु अब सधै खूसी हुनु कुनै दिन मेरो साथ चाहियो भने म संग गाह्रो नमानिकन आऊनु म संधै हजुर को प्रतिछा मा हुनेछु 🥹😭
2025-03-23 05:04:43
9
see_ma_pass_hos
SEE ma pass hos :
omm
2025-03-19 17:59:41
2
saraswatipantha20
Saraswati pantha :
ho ni hajur 🥰🥰🥰🥰💞💞💞💞
2025-01-24 13:51:21
2
sushilaabhattarai03
☺️Sushi❤️⚖️ :
हसाउने भन्दा रुवाउने मान्छे नै माहान हुने रहेछ, किनकि हसाउन हर कोहीले सक्छ त, रुवाउनको लागि त मन जितेको मान्छे नै चाहिने रैछ 🥺❤️‍🩹
2025-09-24 17:56:16
1
deeparoye
DEEPAAA✨📝♥️ :
भग्यमा नभएको आफुले चाहेर काहा हुन्छ र😥😥
2025-03-18 07:34:43
3
na_ked200
RANA🔥🏴‍☠️ :
Expecting too much from others in this generation is hurtful 🙃
2025-01-27 18:57:56
2
ajayaadhikari06
Ajaya Adhikari 🇳🇵❤️☑️ :
फरक छ नि साथी तिमी google हेरेर कपडा लिन्छौं, अनि म आफ्नो गोजि हेरेर...🥺
2025-05-07 16:04:42
1
dark.master061
Dark Master🦁 :
नबोल्नुमा यदि उसको खुशी लुकेको छ भने, त्यो खुशी उसबाट खोस्ने कुनै आधिकार छैन मसंग। तिमि मानिस हौ,तिम्रो पो मन दुख्छ। म त पत्थर हुंँ, मलाई केहि फरक पर्दैन!💔🥀
2025-06-02 07:06:49
1
didihobma
sirjana@55 :
Believe me iam sirjana ko didi🥰
2025-03-20 11:01:28
1
it_my_girl_6
Sakshi Yadav 🥺 :
फरक छ नि साथी तिमी google हेरेर कपडा लिन्छौं, अनि म आफ्नो गोजि हेरेर...🥺
2025-08-25 10:36:38
1
karkiketo28
kaley :
big fan 🪭
2025-03-11 08:09:12
1
To see more videos from user @sandesh_darlami_magar, please go to the Tikwm homepage.

Other Videos


About