श्रीमतीले छोडेर गयो उसले छोराछोरी छ भनेर ठूलो हिम्मत गरेर बसेको हुन्छ तर त्यो पुरुषलाई आफ्नै छोराछोरीले पनि नचिन्ने रहेछ। एकल पुरुषको पिडा सोचेको भन्दा धेरै गुणा दर्दनाक हुँदोरहेछ।🥰
2025-01-24 13:30:08
167
KRISHNA KARKI :
महिला ले ब्यापार बीज्नेस हैन जग्गा बेच्नी काम गर्छन 40% मैले देखेको छु ✌️
2025-01-24 17:35:53
5
Bishnu Karki :
सबै आ आफ्नो बानी हो हजुर खै मेरो पनि घर बार बिग्रेको छ पागल भै सके को थिए !सडक मै ल्याएर छोडेका हुनआज सम्म भट्टी पसल त के मादक पदार्थ को नाम पनि लिदिन !!
2025-01-24 12:55:44
26
santoshrasaili846 :
एकदम सहि कुरा हो बहिनी ।।❤️❤️❤️❤️
2025-01-24 17:33:17
12
TULSI Devkota :
यो दिदीलाई के थाहा एक जना जड्याहाले परिवारमा कति जनालाई जलाउछ दुःख दिन्छ भनेर
2025-01-26 16:15:13
3
NiKi :
हा हा.. हिम्मत नहुनेको लागि मात्र भट्टि पसल हो ..5 औला कहिले बराबर हुदैन..
2025-01-24 22:27:31
7
Jayaram Dhimal :
रामो कुरा 🥰🥰🥰🥀🥀🥀🥀🥰🥰🥀 कति बुझने मानछे हजुर 🥰🥰🥰🥰🥰🥰🥰🥰
2025-01-24 13:04:35
9
राम रामदाम ✝️✝️🇶🇦🇶🇦 :
आशु नै रसायो कसम 😭😭😭😭😭🙏🙏🙏
2025-01-25 09:10:39
4
Keshar Adhikari :
यति धेरै बुज्नी महिलानी छ है हाम्रो देशमा
2025-02-13 05:36:05
2
हजुरको साथी ? :
❤️❤️❤️हजुरलाई सलुट छ जो कोहि पुरुषको बारेमा यथार्थ बोलिरहनु भएको छ तथापि म रक्सी र चुरोट दुबैबाट टाढा छु - र पनि मन छोयो कालन्तरमा 👍👍
2025-01-24 16:09:32
6
महारानि :
हामिलेत एक पैसा नलियेर बच्चा हेरेर 15बर्स भयो बसेको नहुने कुरा नगर्नु न सिस । भोग्नेलाइ थाहा हुन्छ ।बोल्न सजिलो छ ।
2025-01-27 11:52:24
6
साथी म तिम्रो :
सय हैन 1000% प्रतिसत सहि हो हजुर तेस मा मपनी पर्छु
हो दिदी सहि कुरा गर्नु बयो हजुर ले मेरो पनि पहिला यक सामयमा सथा सरा बनेको रोक्सी अनि चुरोट थियो अहिले चैई सोम्थिङ 2 बार्सा बायो नात रोक्सी खान्छु नात चुरोट अहिले???
2025-01-26 08:26:53
2
Timrokanxa56 :
😭😭😭😭तर म भट्टिपसल धाएन तर सबै मन चै मरेर आयो कसै केटि मा बिस्वास लाग्दैन
2025-02-06 20:40:53
1
rajusamy406 :
shai kura vanu vo didi👍🙏🇳🇵😔😔😔
2025-02-22 15:46:49
1
Ram Charan ghisi. tmg :
दिदीको र एकदम ठिक छ।
2025-03-01 13:49:41
1
Krishna pun magar :
कसरि भन्नु?हजुर राम्रो भन्नु?भो भनेर?😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭म बोलिन?😭😭
2025-01-31 10:27:35
1
Himal .हिमाल । :
100000000% सहि कुरो
2025-01-25 01:50:04
2
Ramesh chattri :
100% राईट हो
2025-01-24 23:32:41
1
To see more videos from user @sujatadahal1, please go to the Tikwm
homepage.