जस्को लागि आफ्ना सारा इच्छाहरु मारेको थियो उसैले आज मलाई बुझ्न सकेन न बाच्नु न मर्नु बनायो पापीले 😭😭😭😭
2025-01-30 13:12:46
12
Dear जिन्दगी...✍️ :
आफ्नो मनलाई त बुझाउन सकेको छैन
अरुको मनलाई कसरी बुझाउन सक्छु र
💔😢😥😭
2025-02-02 20:19:31
3
Kavyaoakk :
: कसैले बुझदैनन् थाहा छ त्यसैले कसैलाई सुनाउँदिन ।🤍
2026-05-29 18:33:45
1
Sapnagurung :
तिम्रो माया नै देखावटी रहेछ जहा म फस्दै गए तिमि मलाइ फसाउदै गएउ 💔
2025-02-08 07:40:25
3
Mr,BC❤️🔥🥲 :
साँचो माया गर्छु भनेर झूटो आशा देखाउने लाई के थाहा..!! त्यही झूटो आशा मा पनि कसैको प्राण बसेको हुन्छ भनेर त्यही झूटो आशा मा कसैको जिन्दगी बिग्रिन्छ भनेर..!🥺🥺
2025-02-11 16:30:07
7
Garima Adhikari Dhakal :
तिमीलाई प्रेम गर्न त्यो दिन मात्र छोड्ने छु,
जुन दिन म चिता माथि जलेर सदाको लागि जानेछु...!! ❤️🩹🙃😭😭😭😭
2025-01-30 12:50:00
10
🪫🖤📵.. :
प्रेम पाउन हिर्दय चाहिन्छ, अनि निभाउनको लागि धैर्यता र पाउनको लागि भाग्य 😔
2025-02-01 01:57:26
7
TIKARAM PARIYAR :
उनी रुँदै थिइन् आफ्नो गल्ती लुकाउन
म हाँस्दै थिए उनको आँसु लुकाउन 💔😢
2025-01-29 18:06:22
6
SABUU :
न उ मेरै हो भनेर ढुक्क भएर बोल्न सक्छु
न त उसलाई सजिलै बिर्सन सक्छु 😭
2025-02-01 08:39:11
4
R❤️S :
सर्है गार्हो हुने रहेछ न त नजिकिन सकिरहेको छु न टाढिन नै 😔😔