यस्तै पाहाड्मा कुइरेहरु घुम्न आउथे अनि क्यामाराले फोटो खिचेर यकैछिनमा हाम्रो हातमा दिन्थे त्यो पल सन्सारकै खुसी मिल्थ्यो फोटोमा आफुले आफुलाइ हेरेर कति खुसी लाग्थ्यो यहि उमेर थियो मेरोपनी तेतिबेला😥😥
2025-01-28 10:02:42
241
Tack care :
जिन्दगीमा सबै भन्दा खुशी को क्षण नै बाल्यकाल हो 😫😫🥵🥰🥵
2025-01-28 16:26:14
19
Tilak Bhusal :
यो तस्बिर नै आंफैमा पुर्ण किताब छ !! जुन एकोहोरो हेरीरहेमा सम्पुर्ण हरफहरू प्रष्ट र छर्लंग देखीन्छन् र भाव स्पष्ट बुझिन्छ ।!!😢😢😢
2025-01-28 11:33:13
63
durgamagar837 :
उस्ले खिचेको भिडियो पनि देखाउनु न प्लिज मिल्छ भने
2025-01-28 13:15:52
13
K.Raj Official369 :
सहर होइननी हजुर गाउँ हो यहाँ त सानो कुरामा नि खुसी भइन्छ।
2025-01-28 16:23:34
17
कृष्ण प्रेमि :
बालापन" नै प्यारो थियो,
न कसैको आवश्यकता न केही कुरा को जरुरत,
खाना भए जिन्दगी थियो अनि आमा भए संसार,!!
2025-01-29 03:57:07
4
Sumi❣️ :
honi🙏🙏🙏🙏
2025-03-05 15:29:13
1
l_ui__he_i_ye17 🇺🇸🇺🇸💉💊 :
Photo खिचेर धुलाएर दिनुस् ल उहाहरुलाइ 😢🙏🏼🙏🏼 कति धेरैमाया लाग्ने भिडियो 😞😳❤️❤️
2025-01-28 15:34:13
5
sani ❤️ :
हजारौं ले छिनेर लगेका ई मेरा खुशी अब कसरी किन्न सक्छु र 😢😢😢😢😢😢😢😢😢😢
2025-01-28 16:09:51
6
T-ek@update :
सानो छदाको याद आयो
पहिलो पल्ट आमाले जुत्ता किनेर ल्याईदिएको दिन खै किन हो रात भरी निन्द्रा नै लागेको थिएन😏
2025-01-29 10:25:59
3
RAZI :
यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस🙌🥹❤️🩹
2025-01-29 06:00:51
36
DHARAMRAJ.GAIRHE🕉️ शन्ती ॐ 🙏 :
यो खुसी यो उम्म्ङ लेनै कट्कै मन खायो यो नानी हरु को रमाइलो लाई सलुट छ
2025-01-30 07:37:10
2
Sapani Limbu :
❤❤wow khusi
2025-01-28 09:53:51
5
Pramila Sonaha :
kati khusi vakaxn nanu haru 👌👌👌👌
2025-01-30 08:24:49
1
shara..Npl :
बालापनको याद आयो यो भिडियो🥺😭😭
2025-01-29 10:41:00
4
@$$Chhaya@@Y :
khusi xinna tw sakxa kinna po sakinna😔
2025-01-28 18:50:39
3
Loptrichan🤞 :
wah tee khushi ani balapan ❤️❤️❤️
2025-01-29 14:19:43
2
maiya Ghimire :
यी साना नानीहरूलाई खुसि दिनुहुने माहानुभाब लाई पनि धेरै धेरै धन्यवाद अनि धेरै धेरै माया🙏🙏
2025-01-29 02:34:50
2
shara..Npl :
यस्तै बालापन फेरि फर्केर आइदिए हुन्थ्यो अनि साह्रै याद आयो बालापनको। 😭🥺😭
2025-01-29 10:41:49
1
diwash :
मुस्कान ❤️त्यो
जुन निस्वार्थ छ 🙏
धन्यवाद
2025-01-29 02:36:58
1
Rina Pokhrel :
सुन्दर धर्तिको काखमा सुन्दर बनिरहनु पनि नपर्ने रहेछ। कति खुसि तेसैपनि।
2025-02-02 06:33:46
1
Bhupi Bhatta🔥 :
बालापन नै ठीक थियो जहाँ रीत्रो गोजी मा हजारौं सपना हुन्थ्यो 😭
2025-01-29 05:49:30
1
Prajwal Ghimire :
मेरो बाल्यकालको याद आयो 😢🥰
2025-01-29 11:43:25
1
Bal Krishna Upreti :
आफ्नो पालोमा त गाडी पनि 14 बर्स उमेर मा देखेको।😌😌
2025-04-20 04:57:03
1
To see more videos from user @gaganbudhaofficial, please go to the Tikwm
homepage.