@ktmrealestatenepal: Housecode=KTM0203 इमाडोल सितल हाइटमा चार आना क्षेत्रफलमा बनेको दक्षिण र पश्चिम मोहडा आफूले प्रयोग गर्ने स्पेसमा चारवटा बेडरुम एउटा लिभिङ हल र किचेन भएको १३ फिटे बाटोमा टेम्पो चढ्ने बाटोबाट दुई कित्ताभित्र नयाँ मापदण्ड अनुसारको नयाँ घर पाउन सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851344610,9813707523 #fyp #ktmrealestatenepal #goviral