always respect my person💓
has responsibility greater than age😶
2025-01-30 05:22:44
0
Bibek.Paudel.💐 :
Yes I am Bibek..!!💙💐
2025-01-30 02:55:56
0
PUJA :
heart touching caption 🥹🥺🕉️
2025-01-29 14:19:39
0
Asmi😘❣️ :
always 🥰❤️
2025-01-29 13:46:36
0
Saroj khanal :
न बिदेश अाउने खुशि छन!! न बिदेश अाउन नपाउनेहरु खुशि छन,यो जिम्मेवारीको भागदौड पनि अचम्मको हुने रहेछ ,न पैसा कमाउनेहरु खुशी छन, न पैसा कमाउन नपाउनेहरु नै😮
हराएका शब्दहरु😓😓
2025-01-29 13:58:15
19
🚹❣️⚔️🇯🇵👑🕉️ :
निकै एक्कलो पन महसुस हुन्छ जब बोल्न को लागि सब्द र सुनको लागि कोहि हुदैन रुन मात्रै सकिन्छ 😭😔
2025-01-29 13:51:39
5
miss chettri🌸❤ :
:सुनि दिने मान्छे हु्न्थियो भने उसकै
काखमा मुटु फुट्ने गरि रोई दिन्थे होला
तर त्यति भाग्यमानी म कहा छु र
भगवान।🥺🥺🥺🥺😥
2025-01-30 03:59:34
4
💕💕तिम्रो कालि अन्जना 💕💕 :
एस्तै भन्ने एउटा ब्यक्ति लाई मैले साथ दिएको समाज बाट लुकेर हिडेर बसेको लाई समाज मा सिर ठाडो परेर हिड्न लायक बनाएको थिए तर अहिले उ सकछम भ्एपछि मलाई चिन्दैन उहाँलाई के भन्न चाहनुहुन्छ रिप्लाई plz🙏
2025-01-30 03:54:39
2
Sangita 🤗 :
लाईन पढ्दा श्रीमानलाई सम्झिए 🥰 धेरै माया मेरो राजा 💞
2025-01-30 03:14:07
1
diwash :
सन्तान सङ्ग बसेर अभिभावक को भुमिका निभाउने समयमा ऋण तिर्न बिदेश जाने सोच बनाउदौ छु, समयको खेल सम्झन पनि मन छैन ।
समय आउँछ
2025-01-30 03:48:18
0
Kc Arjun🇳🇵🇵🇹🇵🇹🇵🇹 :
Hus ❤️
2025-01-29 22:56:37
1
krishna__official :
tq for caption 💛
2025-01-29 17:22:13
1
Ansa🌚 :
जो म सँग हुनेछ उस्लाई कहिले पछुतो बनाउने छैन
2025-01-29 15:39:55
1
राेजि ☺️🧘 :
रमाएर हिँड्ने उमेरमा कमाएर हिँडेको छु ।
जो मसँग हुनेछ उसलाई कहिले पछुतो बनाउने छैन। 😌☺️
2025-01-29 18:24:34
1
Bipana gautam 🇳🇵🇺🇲 :
"रमाएँ हिड्ने बेलामा कमाएर हिडेको छु, जो
म सँग हुनेछु कहिलै पछुतो बनाउने
छैन"❤️
2025-01-29 17:36:21
1
To see more videos from user @samikshyaa.kshettri, please go to the Tikwm
homepage.