कुरा घमण्डको होइन स्वाभिमानको हो, यदि कसैले म प्रती सोछ बदल्छ भने म बाटो बदलिदिन्छु🙏
2025-01-30 03:27:28
12
Samu🐼 :
संसार जित्ने आँट गरेका मान्छे व्यक्तिहरू पनि
कहिलेकाहीं आफ्नै मनसँग हार्न पुग्छन् त कहिले आफ्नै घर परिवारसँग❤️🩹
2025-01-31 08:30:19
4
➳𝐌𝐬.𝒜 𝖓𝖓ie👑 :
श्री कृष्ण भन्नुहुन्छ ,"प्रेमलाई बुझ्न हिर्दय चाहिन्छ, अनि निभाउनको लागि धैर्यता र पाउनुको लागि भाग्य 💝💐
2025-01-30 06:18:03
3
jasmmintmg220 :
घमन्ड तेती मात्र देखाउ ,जति तिम्रो हैसियत छ,शिरले आकाश छोयो बन्दैमा त्यो नबिर्सीनु ,खुट्टा जमिनमै हुन्छ बनेर🙏🌏
2025-02-02 04:34:40
1
saNii🫶🌍 :
कुरा घमण्डको होइन स्वाभिमानको हो, यदि कसैले म प्रती सोछ बदल्छ भने म बाटो बदलिदिन्छु🙏
2025-01-30 12:09:39
1
SM🤍 :
जस्ले बुज्छ उस्लाई तिम्ले बुजाउनै पर्दैन
जस्ले बुज्न चाहन्न तिम्रो प्राण नै सुम्पे पनि उस्ले बुज्दैन
2025-02-03 15:39:22
0
💔😢 🥀Broken Heart 💔😢🥀 :
रोएको छैन म🥹 बस आँखाबाट आशु झरेका छन !
मनमा लागेको चोट,भएका केहि घाउहरू सरेका छन,
खूशी छ भन्ठान्छन् सब मुस्कान देखेर😥 कसलाई थाह छ कि मन कत्ति पोलेको रहेछ भित्र बाट 😭🥹💔🥀😥
2025-02-01 14:02:15
0
राजा👑 :
श्री कृष्ण भन्नु हुन्छ,"जो व्यक्ति ले तिमि हुनुको अर्थ बुझ्दैन उसलाई त्याग्दिनु नै उचित हुन्छ"❤️
2025-01-31 16:32:38
0
To see more videos from user @samikshyaa.kshettri, please go to the Tikwm
homepage.