मन्त्री जस्तो गरिमामय पद हुनुहुन्छ अजा त विशेष गरि तामाङ जाति को शोनम ल्होसार म तामाङ का आफ्नो मौलिक तामाङ गित पो गुङुनाउने पर्ने थियो , यो गलत भएनन् र ??
2025-01-31 09:01:01
2
ashokmagar3338 :
comment पढेर थाहा भयो समाज अहिले पनि जातिय भेदभाव गर्ने रहेछन👍
2025-01-31 16:23:44
1
Ratna tamang (ན་མོ། རཏྣ།)🙏☸️ :
Respect her uhale tamang git ni gaunu vako xa
2025-01-30 10:55:52
1
Indra aruna tamang :
कला संस्कृति जोगाउनुपर्ने ठाउँमा विकृति फैलायो है यो चाहिँ।
2025-01-30 07:52:32
1
Rajesh Sunar :
स्वादको छे
2025-02-05 15:02:45
0
Subash Dong(སུ་བས་དོང་ཏ་མང་།) :
यत्तिको भएसी ल्होछार ॐ नमो स्वाहा 🤔
2025-02-02 00:51:58
0
Damodar Gautam :
होइन बहिनी त्यसरी चाहिँ घरको पोइ नै छोड्ने गरी मन्त्रीसँग के छ ल भन्नुस् त सारा चाहिँ नि चेलीबेटीहरुलाई चाहिँ पछाडि पार्ने गरी कुरा गर्नुहुन्छ
2025-02-01 11:04:49
0
timrojit :
दामी आवाज
2025-02-01 07:28:15
0
Aashish Chaulagain🇳🇵🇳🇵 :
हामिले आफ्नो चलन संस्कृति लाई पक्कै बिर्सिएका रहेछउ ल्हाेसारकाे दिनमा त डम्फू र टुङना काे धुनमा सेलाे गित मा रमाइलो गरिन्थ्यो तर सभ्यता र संस्कृति बिस्तारै मासियाे दुख लाग्छ😪
2025-02-01 05:03:10
0
March18🇳🇵 :
ल्होछारको नाममा विकृति।
2025-02-01 02:29:02
0
Mim Yonjan Tamang :
यतिको ल्होछार चाहि हुनै पर्छ,किनकी अर्को वर्षदेखि तामाङ संकार विर्सिदै जानेछ अनि निधारमारातो टिका धमाधम राख्न थाल्छन,संस्कार संस्कृति स्वहाँस्वहााँ
2025-01-31 06:11:17
0
Raj Lama :
बिषय बस्तु जोडियन ।
2025-01-30 18:29:43
0
नबिन कुमार कार्की :
जहाँ पनि एउटै गीत अरु गीत गाउन आउदैन रहेछ जे होस् यहि गीतले घरपरिवार अनि पेट चलिरहेको रहेछ जयहोस्
2025-01-30 16:23:53
0
puskarmoktan0 :
होइन यो तामङ ल्होसार होकि छेत्री बाहुन ल्होसार हो तामङ को बेजत
2025-01-30 13:09:54
0
Madan Bhandari :
हैट भनेकि हो यो गायिकाले ल्होसार कार्यक्रममा यस्तो पो गित
2025-01-30 12:45:47
0
❣️❣️❣️Laxman Rimal❣️❣️❣️ :
kada aayo git
2025-01-30 11:12:00
0
Khadka Ram :
bahadur dai paya ta partima thauko thau dhalxen la👍