@rahulmahato3330: नेपाल कबड्डी लिग २०२५ को फाइनलमा Fan of the Match बन्न पाउँदा निकै गर्व लागेको छ! 🏆🔥 जनकपुर नाइट्सको ऐतिहासिक जितको साक्षी बन्ने अवसर पाउनु मात्र होइन, आफ्नो टिमलाई नजिकबाट समर्थन गर्न पाउनु एक अविस्मरणीय अनुभव रह्यो! 💛💙 यो जित सम्पूर्ण खेलाडी, टिम, र हाम्रा समर्थकहरूकै हो! जनकपुर नाइट्स, च्याम्पियन! 🚀🏅 @Ramu Tamatta @Jay Krishna Mahato @CHAYAPON KAMUNEE @karikiya @Sargam Mahato Koiri @NepalKabaddiLeague #FanOfTheMatch #JanakpurKnights #NepalKabaddiLeague #Champions #JanakpurKnights #FanOfTheMatch #कप्तानरामु #khelkabaddi @SANGAM CHAUDHARY