खान पाउन जेल उत्तानो परेर थाप्नी
जब खान बन्द हुन्छ तेस्पछी अस्लि रुप देखाउनी राडी शासन बडि भको छ नेपालमा आफ्नो जिमुलाई कमै खाने भाडो बनाको छ साउदी अरब्को जस्तो कानुन हुनु पर्छ
2025-02-02 17:07:31
8
🌸Chunu Rajesh🌸 :
Purus ko ejet hunchha ki hudaina???
2025-02-02 20:56:39
2
Sita Pokharel :
आहा भाइ समान छ महान लागछ कतिपय मानिस ले नेगेटिभ भन्थे तर महान बिचार भाईलाई जन्माउने ती महान आमालाई नमस्कार सुनाईदिनु झापा दमक बाट🙏
2025-02-02 17:06:42
1
xula Ambika :
म पनि एक नारी हुँ। तर यस मामिला सम्बन्धी चाँडै पुरुष सुरक्षित हुनका निम्ति कानुन संशोधन हुन पर्छ। छोरा मान्छेले पनि छोरी सोसरह स्वेच्छाले बाँच्न पाउनुपर्छ नि😥🙏
2025-02-02 21:28:16
4
SandesTamu :
k ko hunu yo Pani gatilo Xaina sir.. Ramri jati sabai chakhne dhyan hunxa..
2025-02-02 22:23:58
1
RR Magar 🙋♂️ 🇳🇵 :
सहि बाटोमा हिडे सुरक्षित होइन्छ होला।
गलत बाटोमा लागे एक दिन चमत्कार बलात्कार
हुन्छ। यसमा कुनै शंका छैन।
2025-02-02 18:48:42
2
To see more videos from user @fitmin3, please go to the Tikwm
homepage.