@its_me_kanxii61: #ftypシ #butwalmuser #tik_tok #goviral #fouryoupage #😔😔😔😔😔

❣️Dear_कान्छि❣️
❣️Dear_कान्छि❣️
Open In TikTok:
Region: NP
Tuesday 04 February 2025 14:54:43 GMT
1886894
94222
758
6689

Music

Download

Comments

bhawanagmail.com0
Bhawana chetri :
छोराको मुख हेरेर मात्र मन सम्हालेको छु नत्र 😭💔🙏
2025-02-05 07:49:07
106
usernamechange3
username :
म त कमेन्ट हेर्न आको थिए 2 शब्द लेख्न मन लाग्यो, यहाँ सबैले धोका पाय मर्छु मात्र भनेका छन् त,तपाईंहरू न आतिनुहोस् सबैलाई एक दिन मर्नु नै छ ढिलो चाँडो यति मात्र फरक हो,त्यो सपना सम्झेर बिर्सिदेउ न यार
2025-02-05 14:01:34
15
queeninhera
queeninhera :
हेर्दै जाउ मेरै यादमा रुने बनाउँछु जीवनभरी मेरो तस्वीर छुने बनाउँछु!🥺
2025-02-05 02:14:12
21
bhakta707
@bhakta272 :
:मन पर्ने होइन मन पराउने रुन्छन्, छोड्ने होइन छोड्न डराउने रुन्छन्, नपत्याए एक पटक मसान घाट गएर हेर, जल्ने होइन जलाउने हरु रुन्छन्, ।"🍀🥺😘
2025-02-05 16:31:48
20
mr.basanta0
Mr.Tamang🌻❣️ :
यति धेरै रुवाएका छौनि मुत्युले मात्र साथ्🤝दियोसन तिमी लाउइ छक्क पारेर सबैलाई रुवाउदै😥छ सदा को लागि बिदा हुने छु...!!😥😭💔
2025-02-05 05:48:59
7
menuka0896
Ɗ..M♥️✨ :
हरेक दिन मर्छु भनेर सोच आउँछ अनि म पहिले मरि सक्थे तिमिहरु कै मुख हेरेर बाच्या हो भन्नी आमाको शब्द ले चुप बस्छु😭😭
2025-02-05 16:32:28
1
bipana.k.xettri4
Dream girl👮⚔️👑 :
~अभागी नै थिए आफैले लगाएको मायासंग हारे तर भाग्यमानी त तिमी नी थिएनौं यति धेरै चाहाने मान्छेलाई गुमायौं 🥺💔💐
2025-03-01 13:19:23
4
shakuntladhakal
Shakuntla Dhakal :
Video hernai sakina 😭😭😭😭aasu le aakha nai dekhina 😭😭😭😭
2025-02-05 06:03:08
4
shrismagarni
Gita :
touching video
2025-02-05 06:40:41
3
dhakalsarita890
Sarita dhakal :
रित्तिएको मन 😥😥
2025-02-05 07:42:09
2
selina_malashi
माहारानी❤️😈 :
सँगै हुदा कदर गर्दैनौं अनि मरेपछि को तिम्रो Plzcomeback शब्दले कसरी आउन मन लाग्ला र😭😭
2025-02-05 07:13:49
7
sugam__raut
SüGäM :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन!!❤️🙏❤️❤️❤️❤️
2025-02-05 13:51:19
23
may___280
May 28 :
Believe me !!! I'm mailo dai 💙💙💙🌹
2025-02-05 15:23:23
2
rameshmandal6424
Ramesh Mandal :
घेरै याद उसकै आउँछ जुन मान्छे आफ्नो भाग्यमा नै हुदैन 💔😥
2025-02-05 03:53:22
10
samir_budha_xettri1
क्षेत्री सरकार 😊👑 :
अस्ताउने बेला घाम त प्यारो हुन्छ रे म पनि कसो प्यारो नहुमला सबै बाट बिदा लिने दिन।🥹❤️‍🩹
2025-02-16 16:08:20
4
rana.mon1
@Nabina Rana 123😍😍 :
मनमा पीडा लिएर मर्ने भए यो संसारमा जति पनि बाबा आमाहरू हुनुहुन्छ त्यो सबै पहिले नै मरिसक्थे होला छोराछोरीले दुख दियो भनेर तर आफ्नो परिवर को लागि जिवनमा जति दुख परे पनि हाँसि हाँसि बाचिरहेको हुन्छन्
2025-02-06 11:19:36
3
adhikari____geeta
𝑮𝒆𝒆𝒕......🫶❤️ :
हुँदा सस्तो नहुँदा कस्तो.....!😥
2025-12-03 17:19:43
4
durgakhadka597
shanee🌹🌹 :
कथा भयपो लेख्न सकिन्थ्यो पिडा हो न लेख्न सकिन्छ 😭न त देखाउन नै😭😭
2025-02-05 02:08:15
3
leelathapa24
Lee la :
जो आफ्नो हुदैन उसैको याद र ख्याल धेरै हुन्छ किन 😭😭
2025-02-07 12:23:27
1
sunita.ramtel4
Sunita Ramtel :
nice video beautiful song 👌👌👌👌👌😭😭😭😭
2025-02-05 05:16:25
2
prem.sherpa
➤⃝✮ᰳᰳᰳ⃪⃝प्रेम➤͓̽शेर्पा-♡꯭〬•⋆❥ :
छोरा छोरि लाई अगाडि बढाउनु छ भनेर यो जिन्दगी जसो तसो चलाउदै आएको छु 😢
2025-02-05 17:29:04
1
dee_kshya15
दि_क्षा🍃 :
जब सानो थिए जोड्जोडले रुन्थे आफुलाई मन परेको कुरा पाउनको लागि अब ठूलो भए चुपचाप रुने गर्छु आफुलाई मन परेको कुरा भुलाउनको लागि🥺
2025-02-07 10:16:05
1
bad.boy75196
💔😢 🥀Broken Heart 💔😢🥀 :
तिमिलाइ राेज्ने हजारौं सङ्ग लड्न तयार थिए तर तिमिले राेजेकाे एक सङ्ग लड्न सकिन माया 🥺💔🥲
2025-02-07 02:02:29
1
gautamsapana10
Sapana💉💉💊💊 :
kasto aasu aayo herda herdai
2025-02-05 07:49:33
1
ba_bu75
𝓽𝓲ꪶꪖ𝘬᥇ꪖ𝘴ꪀꫀ𝓽💥 :
:हेर्दै जाउ मेरै यादमा रुने बनाउँछु जीवनभरी मेरो तस्वीर छुने बनाउँछु!🥺
2025-02-05 16:38:56
1
To see more videos from user @its_me_kanxii61, please go to the Tikwm homepage.

Other Videos


About