This is terriost government in Nepal. Let's raise the voice against this government. This is too much. Justice for Ravi Lamichhane.
2025-02-05 04:27:56
1
shyam @ :
good luck rabi sir
2025-02-05 06:54:58
0
Dreamxingu🇰🇷🇰🇷🇳🇵 :
,जति रवि लाई खेदे पनि केही उति नै बलियो हुन्छ
सपोर्ट from south Korea
2025-02-05 03:46:51
94
हिमालय पुत्र✅ :
सबै तैले बुझेको छस नि रबिको हलि ? रबि ठग मुर्दाबाद !!
2025-02-05 03:58:55
16
Surya Cheetri :
यो रबि को झोले youtubere😁😁😁
2025-02-05 05:36:57
5
ram :
भ्रष्ट सरकारको आतंककारी रुप
2025-02-05 03:53:37
45
uddhav thapa :
दुई तिहाई सरकार को सुशासन कायम भए छ धन्यबाद।अब जनता सचेत हुनु को विकल्प छैन
2025-02-05 03:56:53
7
kamalmal91 :
काङ्ग्रेस एमालेको पतन
2025-02-05 04:26:36
6
dboli785 :
भष्ट्रचारि र माफिया सरकारले राजनैतिक प्रतिशाेध साधेर रबि बिरुद्ध राज्य शक्तिनै लगाएकाे छ याे जनताले हेरिराखेका छन
2025-02-05 03:58:28
6
पदम बिष्ट :
कर्मचारी सरुवा मा पनि प्रतिसोध भन्ने गर्दैछ फटाहा भातमारा झोले
2025-02-05 05:15:58
1
महाराज :
रमेश बडाल पनि एमाले भयको र उनका अपराध धेरै भयकोले रबि देखि डरायको हुनुपर्छ ।
2025-02-05 06:30:30
4
Chiring Tamang :
रबि लाई ठग भन्ने जोले कुकुर काँग्रेस एमाले को गु खाने
2025-02-05 05:19:55
3
Bhurtel Anjan :
यदि ८४ मा रासोपाको बहुमत आयो भने सबैभन्दा पहिला चितवन बनाउनुपर्छ।।। एक नम्बरमा चितवन बनाउनुपर्छ। त्यसपछि बिस्तारै बनाउँला नेपाल रवि दाईले चितवनलाई कहिले पनि घात गर्नु हुँदैन।।।।
2025-02-05 05:48:24
2
balbahadurpulami4 :
बनदुक को भरमा जे पनि हुने रहेछ न
2025-02-05 04:04:52
3
dilli raj Parajuli :
राम्रो त गर्दै गर्दैनन यिनीहरूले
2025-02-05 04:04:35
3
user9350880697980 :
यहाँ बाट प्रस्ट हुन्छ कति प्रतिशोध छ भनेर ।।।।। एमाले त बडारिन्छ नै
2025-02-05 04:00:28
3
To see more videos from user @deepak_bohora, please go to the Tikwm
homepage.