बरु सबै गल्ती मेरै हो भनि स्वीकार गर्छु,तर उहाँको नाम कहिले बदनाम गर्ने छैन🙏😰
2025-02-12 06:16:45
26
बृष्मा अर्गानिक बाटेको धूप :
सत्य र सहि लाई समयकाे जरुरी पर्छ प्रमाणित काे हैन सत्य काे जीत ढिलो हुन्छ
2025-02-07 10:16:48
26
BeePaNa✝️❣️🌙🌏️🧚♂️ :
एउटा हुँदा हुँदै अर्को रोज्नु तिम्रो रहर थियो होला तर तिमी बाहेक अरु नहेर्नु मेरो साँचो प्रेम थियो!🙃❤️🩹
2025-02-10 14:51:25
16
Aryan Indal :
गलत नभएर पनि गलत हुन सजिलो लाग्यो
मलाई किन कि सहि भए पनि त आफुलाई
सहि साबित गर्न सकिन्😭😭🌷🌷
2025-02-16 08:42:31
7
Empty 💔👈😢boy......! :
उड्न पखेटा होइन, हिम्मत चाहिन्छ,
सफलता पाउन भाग्य होइन, मेहनत चाहिन्छ।
उद्देश्य स्पष्ट भए, बाटो आफै खुल्छ,
समयले होइन, तिम्रो कर्मले भविष्य बदलिन्छ।।🥰🥰
2025-02-09 00:04:37
8
Unisa Khadka :
मलाइ अरु जस्तो चिप्लो गसेर राम्रो अनि ठिक्क पार्न जान्दिन तेसै ले त होला सधै गलत मात्र साबित हुन्छु आफू सहि भएर पनि केइ गर्न सक्दिन😥😥💔
2025-02-10 16:26:27
7
"your_kaley"💗 :
या त्रा अब धेरै टाढाको सुरु गरे भा ग्येले भेटायेछ भने
फेरि भेटौला नत्र येही अन्तिम ।"❤️🩹🥺
2025-02-15 04:02:08
6
manisha chhetri❤️❤️❤️❤️❤️❤️ :
गलत नभएर पनि गलत हुन सजिलो लाग्यो
मलाई किन कि सहि भए पनि त आफुलाई
सहि साबित गर्न सकिन्😭😭💔😭
2025-02-10 01:07:35
6
NanE🎀🫀 :
🥹🥹
2025-02-06 15:37:42
5
sani♥️ :
Repost gare la😌
2025-02-23 05:05:35
3
To see more videos from user @ujwal_taila_rai, please go to the Tikwm
homepage.