आखिर मान्छेहरू किन बिर्सन्छन् भगवानले एउटा मुटु उनीहरूलाई पनि दिनुभएको छ,आफूलाई जस्तै नराम्रो अरूलाई महसुस हुन्छ किन बुझ्दैनन् ❤️🩹🕊️
2025-02-09 14:47:31
3
DOLLIY😘👑💢 :
धेरे सम्झिराछु जब म निन्द्रामा हुन्छु तब मेरो सपनामा दिनै आएर झस्काइदिनुन्छ अनि कसरी बिर्सन्छु म कति याद गरिराछु त्यो मलाइ थाहा छ सायद उहालाई लाग्छ होला भुलिसक्यो भनेर 🥺to much missing for you..pgl😥
2025-02-09 08:49:33
1
DOLLIY😘👑💢 :
तर भुलेको पनि छैन उहलाई भुल्नको लागि मैले यो सन्सार बाट बिदा लिनै पर्छ जुन मेरो परिवारले दिन नसकेको साथ माया सपोर्ट उहाले गर्नु भाछ अनि कसरी भुलु म जस्को कारणले गर्दा म आज यह सम्म पुगेको छु 🥺
2025-02-09 08:47:30
1
DOLLIY😘👑💢 :
थाहा छ राम्रो सङ्ग म टाढा हुदा उहालाई नराम्रो हुन्छ भनेर तर सबै मेरो पिडाको बोझ पनि त उहालाई बनाउन चहान्न नि🥺🥺थाह छ उहालाई मेरो सानो सानो पिडानी देख्न सक्नु हुन्न भनेर😭कस्सम आसु खस्छ कति याद आउँछ😭
2025-02-09 08:45:37
1
Man bahadur juttauhwa :
😊😊😊
2025-02-10 17:30:52
0
🍁<☘️> :
💗
2025-02-10 14:20:37
0
Annu🕉🧿🤌 :
♥️♥️
2025-02-10 05:24:24
0
sujaa💗 :
💗
2025-02-10 03:21:33
0
SanजिTa बSनेTa 🦚 :
🥺🥺🥺
2025-02-09 12:47:43
0
🦋𝐀𝐧𝐮🦋 :
😢😢😢
2025-02-09 08:13:35
0
miss :Parajuli 👑🦋❤️ :
😥😥mutu ne xaina hola sayed thai vaya rw mutu vaya tw sochi haltha ne aaru lai ne naramroo lagxa hola vana
2025-02-09 06:27:44
0
To see more videos from user @samikshyaa.kshettri, please go to the Tikwm
homepage.